प्रदेश १ मा गुरुराज घिमिरेको प्रारम्भिक अग्रता

विराटनगरः नेपाली कांग्रेसको प्रदेश अधिवेशन जारी छ। अधिवेशनको मतगणना प्रक्रिया प्रदेश १ मा पनि चलिरहेको छ। प्रदेश १ मा गुरुराज घिमिरेले प्रारम्भिक अग्रता लिएका छन्। प्रारम्भिक दुई सय मतगणना गर्दा घिमिरेले १०८ र प्रतिस्पर्धी उद्धव थापाले ८३ मत पाएका छन्। घिमिरेले वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट उम्मेद्वारी दिएका हुन्। थापालाई…

सम्बन्धित सामग्री

प्रदेश १ : मुख्यमन्त्रीका दाबेदारमध्ये  तीन निर्वाचित, एक पराजित ?

प्रदेश १ मा मुख्यमन्त्रीको आकांक्षासहित प्रदेशसभाको उम्मेदवार बन्नेहरु १० जना थिए । १० जनामध्ये १ जना काँग्रेसका गुरुराज घिमिरे पराजित भएका छन् भने नेकपा एमालेका जीवन घिमिरे मतगणनामा पछाडि परेका छन् । अन्य उम्मेदवारहरुमध्ये काँग्रेसबाट अमृत अर्याल पनि निर्वाचित भइसकेका छन् । यस्तै एमालेका घिमिरेसँग प्रतिस्पर्धा गरिरहेका काँग्रेसका भीम पराजुली मतगणनामा अगाडि छन् । यस्तै काँग्रेसकै नेता राजीव कोइराला पनि मत गणनामा सुनसरी २ (२) बाट अगाडि देखिएका छन् । मुख्यमन्त्रीकै दाबी गर्ने एमालेका हिक

प्रदेश १ मा किन पराजित भए गुरुराज घिमिरे?

नेपाली कांग्रेसको अधिवेशनले नेता कार्यकर्तालाई मात्र नभएर सर्वसाधारणलाई समेत निर्वाचनको महसुस गराएको छ। राजनीतिमा आफूमाथि उक्लन अधिवेशन, निर्वाचनमा हरेक प्रयत्न गरिन्छ। जसलाई गुट उपगुट, जितहारले बढी भूमिका खेल्ने गर्छ। ६ दशकभन्दा बढी लामो इतिहास बोकेको कांग्रेसमा विगतबाट नै गुट उपगुट देखिएको छ। जसलाई चिर्न न विगतका लिजेण्डरी नेतृत्वले सक्यो, न अहिलेको पुस्ताले। आन्तरिक स्पर्धाले नेता […]

तीन कारण: जसले प्रदेश सभापतिमा गुरुराज घिमिरे पराजित भए

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत प्रदेश १ समितिको सभापतिमा गुरुराज घिमिरे झिनो मतान्तरले पराजित भए । जितका लागि संस्थापन इतरसँग एक सय भन्दा बढी मत रहे पनि घिमिरेले हार व्यहोर्नु पर्‍यो । एकजना व्यक्तिका पछाडि सरकार लागेका कारण आफूले हार व्यहोरेको घिमिरेले प्रतिक्रिया जनाएका छन् ।  प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाप्रति लक्षित गर्दै घिमिरेले एउटा व्यक्तिलाई चुनाव हराउन केन्द्रदेखि नेताहरू पठाएर घेराबन्दी गरिएको आरोप लगाए ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की ...

कांग्रेसको प्रदेश १ सभापतिमा गुरुराज घिमिरे र उद्धव थापाबीच प्रतिस्पर्धा हुने

लामो रस्साकस्सीपछि कांग्रेस प्रदेश १ मा सभापतिका लागि दुई वटा प्यानल बनेका छन् ।  प्रदेश १ सभापतिमा गुरुराज घिमिरे र उद्धव थापाबीच प्रतिस्पर्धा हुने भएको हो ।  संस्थापन पक्षबाट झापाका थापा र संस्थापन इतर पक्षबाट मोरङका घिमिरे प्रदेश सभापतिमा प्रतिस्पर्धा गर्ने भएका छन् ।  थापा कृष्णप्रसाद सिटौला समूहका हुन् । उनी दुईपटक झापा कांग्रेसको सभापतिसमेत बनिसकेका छन् ।  घिमिरे नेपाल विद्यार्थी संघका पूर्व सभापतिसमेत हुन् । प्रदेश अधिवेशनमा देउवा र सिटौला पक्ष मिलेर चुनाव लड्ने भएका छन् ।

प्रदेश १ मा कांग्रेसलाई कुशल र सबल नेतृत्व दिन्छुः गुरुराज घिमिरे

काठमाडौं, १७ मंसिर । नेपाली कांग्रेसको संस्थापन इतर समूहबाट प्रदेश १ का सभापति उम्मेदवार गुरुराज घिमिरेले आफू कुशल र सबल नेतृत्वका लागि उपयुक्त पात्र भएको दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता घिमिरेले भने, “राज्यको पुनःसंरचना अनुसार पहिलो पटक पार्टीको प्रदेश समितिको अधिवेशन […]

कांग्रेस प्रदेश १ अधिवेशन : सभापतिमा गुरुराज घिमिरे र उद्धव थापा अकांक्षी

झापा- देशको जेठो पार्टी नेपाली कांग्रेसले १४औं महाधिवेशनबाट संघीयताको अभ्यास गर्दैछ । आफ्नै नेतृत्वको सरकारले बनाएको संविधानको ६ वर्षपछि मात्र कांग्रेसले पार्टीको प्रदेश संरचना निर्माण गर्न लागेको हो । जसअन्तर्गत प्रदेश १ मा शुक्रबार अधिवेशन उद्घाटन हुँदैछ । प्रदेश १ को राजधानी विराटनगरमा शुक्रबार अधिवेशन उद्घाटन हुने भएको कांग्रेसले जनाएको छ । प्रदेश १ का […]

काँग्रेस प्रदेश १ को सभापतिमा गुरुराज घिमिरे उम्मेदवार

काठमाडौं, १६ । नेपाली काँग्रेस प्रदेश १ को सभापतिका लागि गुरुराज घिमिरे संस्थापन इतर समूहबाट उम्मेदवार बन्ने टुंगो लागेको छ । उनको नाममा संस्थापन इतर समूहका नेताहरु बसेर टुंगो लगाएका हुन् । घिमिरे नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष हुन् । गगन थापा महामन्त्री हुँदा उनी अध्यक्ष थिए । उनी तत्कालीन राजा ज्ञानेन्द्रको शासनकालमा राजकाजको अभियोगमा […]

प्रदेश १ मा संस्थापन इतर पक्षबाट घिमिरे सभापतिको उम्मेदवार

१६ मंसिर, विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले प्रदेश १ समितिको सभापतिको उम्मेदवार गुरुराज घिमिरेलाई बनाउने भएको छ । प्रदेश १ सभापतिमा संस्थापन इतरपक्षबाट गुरुराज घिमिरे र प्रदेश १ को प्रदेशसभा संसदीय दलका नेता राजीव कोइराला दाबेदार थिए । तीन दिनको छलफलपछि कोइरालाई केन्द्रमा पठाउने सहमति भएको सभापतिका उम्मेदवार गुरुराज घिमिरेले बताए । ‘राजीव […]

प्रदेश १ मा कांग्रेस सभापतिका लागि गुरुराज घिमिरे र उद्धव थापाबीच प्रतिस्पर्धा

मोरङ – नेपाली कांग्रेस प्रदेश १ मा सभापतिका लागि गुरुराज घिमिरे र उद्धव थापाबीच प्रतिस्पर्धा हुने भएको छ। विराटनगरमा बिहीबार संस्थापनइतरका नेताले केन्द्रीय सदस्यसमेत रहेका घिमिरेको नाममा सहमति बनाएका हुन्। केन्द्रीय सदस्य महेश आचार्यको निवासमा मीनेन्द्र रिजाल, डा. शेखर कोइराला, सुजाता कोइरालालगायतको बैठकले घिमिरेको नाममा संयुक्त सहमति बनाएका हुन्। घिमिरे मोरङ निवासी हुन्। प्रदेशको सभापतिका […]

कांग्रेस प्रदेश १ को सभापतिमा राजीव कोइरालाको उम्मेदवारी घोषणा

विराटनगर : नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका नेता राजीव कोइरालाले काङ्ग्रेस प्रदेश १ को सभापतिमा उम्मेदवारी  घोषणा गरेका छन्। काङ्ग्रेस सुनसरी जिल्ला अधिवेशनको उद्घाटन गर्दै कोइरालाले सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन्।कांग्रेस प्रदेश १ को मङ्सिर १६ र १७ गते विराटनगरमा  अधिवेशन हुँदै छ। उनी डा शेखर कोइराला पक्षधर नेता हुन्। प्रदेश सभापतिमा सोही  समूहबाट गुरुराज घिमिरे पनि दाबेदार छन्।त्यस्तै, सभापति शेरबहादुर देउवा प्यानलबाट रामहरि खतिवडा र अमृत अर्याल तथा कृष्णप्रसाद सिटौला