कांग्रेस प्रदेश १ अधिवेशन : सभापतिमा गुरुराज घिमिरे र उद्धव थापा अकांक्षी

झापा- देशको जेठो पार्टी नेपाली कांग्रेसले १४औं महाधिवेशनबाट संघीयताको अभ्यास गर्दैछ । आफ्नै नेतृत्वको सरकारले बनाएको संविधानको ६ वर्षपछि मात्र कांग्रेसले पार्टीको प्रदेश संरचना निर्माण गर्न लागेको हो । जसअन्तर्गत प्रदेश १ मा शुक्रबार अधिवेशन उद्घाटन हुँदैछ । प्रदेश १ को राजधानी विराटनगरमा शुक्रबार अधिवेशन उद्घाटन हुने भएको कांग्रेसले जनाएको छ । प्रदेश १ का […]

सम्बन्धित सामग्री

सिटौला पक्षलाई ‘चिट्ठा’ परेको प्रदेश १ बाट ७३२ महाधिवेशन प्रतिनिधि (सूचीसहित)

नेपाली काँग्रेसको यही साता सम्पन्न प्रदेश अधिवेशन अन्तरगत प्रदेश नम्बर १ मा कृष्णप्रसाद सिटौला पक्षले सभापति जित्यो । संस्थापनइतर पक्षका शेखर कोइरालालगायतले भोट नहाल्दा गुरुराज घिमिरे पराजित भएका थिए भने सिटौला पक्षमा उद्धव थापा विजयी भएका थिए । सो प्रदेशमा थापालाई देउवा पक्षको पनि समर्थन रहेको थियो ।नेता कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, शेखर कोइराला, शशांक कोइराला, ज्ञानेन्द्रबहादुर कार्कीलगायतका काँग्रेसका हस्तीहरुको गृह प्रदेशबाट आउने प्रतिनिधिको संख्या ७३२ जना रहेको छ । चुनावमा नेताहरु

प्रदेश १ : शेखर, सुजाता र महेशले मतदान नगर्दा आंकलन उल्टियो

विराटनगर : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रदेश १ को सभापतिमा गुरुराज घिमिरे  २ मत अन्तरले उद्धव थापासँग पराजित भए।प्रदेश १ मा संस्थापन पक्ष र सिटौला पक्षका उद्धव थापा र संस्थापन इतरबाट गुरु घिमिरे प्रतिष्पर्धामा थिए।  घिमिरेलाई आफ्नै समूहका तीन शीर्ष नेताले मतदान नगर्दा सभापति पदमा पराजित बेहोर्नुपरेको चर्चा चुलिएको छ।मतगणना प्रति असन्तुष्टि व्यक्त गर्दै थापासँग पराजित घिमिरेले पुनः मतगणनाको माग गर्दै निर्वाचन समितिमा निवेदनसमेत दिएका छन्। जसबारे केन्द्रले टुंगो लगाउने कांग

प्रदेश १ काँग्रेस सभापतिमा देउवा–सिटौला पक्षका थापा विजयी

नेपाली काँग्रेस प्रदेश १ को सभापतिमा देउवा–सिटौला पक्षका उद्धव थापा निर्वाचित भएका छन् । थापाले ८४४ मत ल्याएर प्रदेश १ सभापतिमा जीत हात पारेका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी पौडेल समूहका गुरु घिमिरेलाई २ मतान्तरले पराजित गरेका हुन् ।१७५२ मत खसेकोमा संस्थापन इतर पक्षका घिमिरेले ८४२ मत पाएका छन् । प्रदेश १ मा काँग्रेस सभापतिका लागि शनिबार मतदान भएको थियो ।कसको कति मत ?सभापति :१.उद्दव थापा - ८४४२.गुरुराज घिमिरे -८४२उपसभापति :१.गोबिन्द प्रसाद ढुंगाना ( केदार ) -७६५२.टंक प्रसाद राई -८४७

प्रदेश १ मा १२०० मत गन्दा गुरुराज घिमिरेको अग्रता कायमै

प्रदेश १ को सभापतिमा गुरुराज घिमिरेको अग्रता कायमै छ । १२०० मत गणना हुँदा संस्थापन इतर पक्षका घिमिरेले ६१२ मत पाएका छन् भने संस्थापन पक्षका उद्धव थापाले ५६७ मत पाएका छन् ।कसले कति मत ल्याए ?सभापति १.उद्धव थापा ५६७२.गुरुराज घिमिरे ६१२उपसभापति १.गोबिन्द प्रसाद ढुंगाना ५२२२.टंक प्रसाद राई ५७५३.रमेशजंग रायमाझी ६०१४.विश्वनाथ रिजाल ४६८महामन्त्री १.उमेश थापा ५७७ २.दिपनकुमार श्रेष्ठ ५२५  ३.पदम सुन्दर पालुङ्गवा ५५१४.भुपेन्द्र राई ५५४सहमहामन्त्री १.प्रमिला गछदार ५६७२.सीता कार

प्रदेश १ को मतगणना : ८०० मत गर्दा गुरुराज घिमिरेको अग्रता कायमै

नेपाली काँग्रेस प्रदेश १ को नेतृत्व चयनका लागि भएको मतदानका मतगणना जारी रहेको छ । हालसम्म ८०० मत गन्दा सभापतिका उम्मेदवार गुरुराज घिमिरेको अग्रता कायमै छ । यस्तै निकटतम प्रतिस्पर्धी उद्धव थापा पछि पछि छन् । कसको कति मत, हेर्नुहोस्सभापति१.उद्धव थापा  ३६२२.गुरुराज घिमिरे ४०८उपसभापति १.गोबिन्द प्रसाद ढुंगाना (केदार) ३४८२.टंकप्रसाद राई  ३७३३.रमेशजंग रायमाझी ३८९४.विश्वनाथ रिजाल (त्रिलोचन) ३२४महामन्त्री १.उमेश थापा ३८५२.दिपनकुमार श्रेष्ठ  ३५८३.पदम सुन्दर पालुङ्गवा ३६१४.भु

प्रदेश १ को मतगणनाः कसले कति मत प्राप्त गरे ? (मतपरिणामसहित)

नेपाली काँग्रेस प्रदेश १ को नेतृत्व चयनका लागि भएको मतदानका मतगणना जारी रहेको छ । हालसम्म ६०० मत गन्दा सभापतिका उम्मेदवार गुरुराज घिमिरेको अग्रता कायमै छ । यस्तै निकटम प्रतिस्पर्धी उद्धव थापा पछपछि छन् । कसको कति मत, हेर्नुहोस्सभापति :१.उद्धव थापा - २७६२.गुरुराज घिमिरे -२९९उपसभापति :१.गोबिन्द प्रसाद ढुंगाना ( केदार ) -२५७२.टंक प्रसाद राई -२८३३.रमेशजंग रायमाझी -२९१४.बिश्वनाथ रिजाल ( त्रिलोचन ) -२३३महामन्त्री :१.उमेश थापा -२७९२.दिपन कुमार श्रेष्ठ -२६५३.पदम सुन्दर पालुङ्गवा- २६९४.भुपेन्द्र राई

प्रदेश १ मा काँग्रेस अधिवेशन : १ हजार ७ सय ५३ मत खस्यो

नेपाली काँग्रेस प्रदेश १ को नेतृत्वका लागि भएको निर्वाचनमा एक हजार सात सय ५३ मत खसेको छ । १४ औँ महाधिवेशन अन्तर्गत भएको पहिलो प्रदेश अधिवेशनबाट नेतृत्व छनोटका लागि शनिबार दिउँसो मतदान भएको थियो । मतदानमा एक हजार सात सय ५३ मत खसेको मतदान अधिकृत भरतबहादुर थापाले जानकारी दिए ।  प्रदेश १ मा एक हजार आठ सय पाँच जना मतदाता थिए । मतगणना भने आइतबार बिहान ८ बजेबाट सुरु हुने थापाले जानकारी दिए ।प्रदेश १ अधिवेशनमा संस्थापनइतर पक्षबाट गुरुराज घिमिरे र संस्थापन पक्षबाट उद्धव थापा उम्मेदवार बनेका छन्

सातै प्रदेशमा कांग्रेसको अधिवेशन– प्रदेश सभापतिका लागि को–को छन् उम्मेदवार ?

मुलुक संघीय संरचनामा गएपछि नेपाली कांग्रेसले पहिलोपटक प्रदेश स्तरका संरचनाको अधिवेशन गरिरहेको छ । विहीबार शुरू अधिवेशन अन्तर्गत शुक्रवार उम्मेदवारी दर्ता र निर्वाचनको कार्यक्रम हुँदैछ । सातवटै प्रदेशमा संस्थापन पक्ष र संस्थापनइतर समूहको प्रतिस्पर्धा हुँदैछ ।  कतिपय स्थानमा संस्थापन पक्षबाट प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र विमलेन्द्र निधिका छुट्टाछुट्टै उम्मेदवार चुनावी मैदानमा छन् । प्रदेश १ मा संस्थापन पक्षबाट उद्धव थापा र संस्थापनइतर समूहबाट गुरुराज घिमिरे प्रतिस्पर्धामा छन् । शुक्रवार थापा र घिमिर...

कांग्रेस प्रदेश १ सभापतिमा गुरुराज घिमिरे र उद्धव थापा भिड्ने

विराटनगर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रदेश नम्बर १ को अधिवेशनमा झापाका उद्धव थापा र मोरङका गुरुराज घिमिरेबीच सभापतिमा पदमा प्रतिस्पर्धा हुने निश्चित भएको छ । पार्टी सभापति शेरबहादुर देउवा र कांग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाको समूहबाट थापा र रामचन्द्र पौडेल–डा. शेखर कोइरालाको समूहबाट गुरुराज घिमिरे उठ्ने तय भएको हो । संस्थापन पक्षले...