प्रदेश १ मा संस्थापन इतर पक्षबाट घिमिरे सभापतिको उम्मेदवार

१६ मंसिर, विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले प्रदेश १ समितिको सभापतिको उम्मेदवार गुरुराज घिमिरेलाई बनाउने भएको छ । प्रदेश १ सभापतिमा संस्थापन इतरपक्षबाट गुरुराज घिमिरे र प्रदेश १ को प्रदेशसभा संसदीय दलका नेता राजीव कोइराला दाबेदार थिए । तीन दिनको छलफलपछि कोइरालाई केन्द्रमा पठाउने सहमति भएको सभापतिका उम्मेदवार गुरुराज घिमिरेले बताए । ‘राजीव […]

सम्बन्धित सामग्री

प्रस्तावक, समर्थकको नै मत पाएनन् मुख्यमन्त्रीका आकांक्षी अर्यालले

नेपाली काँग्रेस प्रदेश १ संसदीय दलमा उद्धव थापा निर्वाचित भएका छन् । थापाले २९ सांसदमध्ये १८ जनाको मत पाए । अर्का उम्मेदवार केदार कार्कीले ९ र अमृत अर्यालले २ मत पाए । निर्वाचित भएका थापा काँग्रेस नेता कृष्णप्रसाद सिटौला पक्षका हुन् । यद्यपि उनलाई अन्तिम समयमा पार्टी सभापति शेरबहादुर देउवाले सहयोग गरेको मत परिणामबाट प्रष्ट हुन्छ । यस्तै कार्की संस्थापन इतर पक्ष (शेखर कोइराला)का हुन् । उनले अपेक्षित नै परिणाम हात पारेका छन् । तर, संस्थापन पक्षकै नेता अर्यालले भने अनपेक्षित मत हात पारे ।