एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति म्यानचेस्टर युनाइटेडले ब्राइटनसँग ४-० ले पराजित भएकाे छ। ब्राइटनको घरेलु मैदानमा भएको खेलमा कुनै पनि समय युनाइटेडले प्रभाव जमाउन सकेन। ब्राइटनलाई जिताउन जोसुवा डासिल्भा, माथिअस जेनिस, बेन मी र बायर्न एमबेउमोले समान एक-एक गोल गरे। ब्राइटनले सुरुवाती ३५ मिनेटमै ४-० को अग्रता बनाएको थियो। खेलकाे १० औँ मिनेटमा […]