इंग्लिस प्रिमियर लिग : नटिङघमसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा नटिङघमसँग म्यानचेस्टर युनाइटेड स्तब्ध बनेको छ । शनिबार भएको खेलमा म्यानचेस्टर नटिङघमसँग २–१ गोलले स्तब्ध बनेको हो । नटिङघमको जितमा निकोलश डोमिनगुयज र मोर्गान गिब्सले एक–एक गोल गरेका थिए भने युनाइटेडका मोर्कोस राशफोर्डले एक गोल फर्काएका थिए । पहिलो हाफ गोलरहति बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ६४ औँ मिनेटमा डोमिनगुयजले गोल […]

सम्बन्धित सामग्री

इंग्लिस प्रिमियर लिग : आर्सनल विजयी

काठमाडौं  :  इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले फुलहमलाई ३–० गोल अन्तरले हराएको छ। गएराति भएको खेलमा आर्सनलले फुलहमलाई हराएको हो। जितसँगै आर्सनलले ६६ अङ्क जोडेको छ । म्यानचेस्टर सिटी ६१ अङ्कका साथ दोस्रो स्थानमा छ।तेस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेड भने साउथह्याम्टनसँग गोलरहित बराबरीमा रोकिएको छ।गएरातिको खेल बराबरी भएसँगै युनाइटेडले अङ्क बाँडेको छ । उसको ५० अङ्क छ। यस्तै, गएराति नै भएका अन्य खेलमा वेस्टह्याम र एस्टन भिल्लाले एकएकको बराबरी खेलेका छ

म्यानचेस्टर युनाइटेड विजयी

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । मंगलबार राति भएको खेलमा युनाइटेडले बर्नमाउथलाई ३–० ले हराएको हो । पछिल्लो समय उत्कृष्ट फर्ममा रहेको युनाइटेडका लागि मार्कस रास्फोर्ड, लुके सा र क्यासेमिरोले एक एक गोल गरे । खेलको २३ औं मिनेटमा क्यासेमिरोले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । ४९ […]

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र चेल्सी विजयी

इंग्लिस प्रिमियर लिग फुटबलमा गएराति भएका खेलमा म्यानचेस्टर युनाइटेड र चेल्सी विजयी भएका छन् । गएराति भएको पहिलो खेलमा चेल्सीले बर्नमाउथलाई २–० गोलले हरायो । चेल्सीका काई हार्भेट्ज र मेसन माउन्टले एक/एक गोल गरे । जितसँगै चेल्सी १५ खेलमा २४ अंकका साथ आठौँ स्थानमा उक्लिएको छ । पराजित बर्नमाउथ १६ खेलमा १६ अंकका साथ १४ औँ स्थानमा रहेको छ । अर्को खेलमा म्यानचेस्टर युनाइटेडले नटिङघम फरेस्टलाई ३–० गोलले हरायो । म्यानचेस्टरका मार्कुस रासफोर्ड, एन्टोनी मार्सिय र फ्रेडले एक÷एक गोल गरे । जितसँगै १...

एस्टन भिल्लासँग म्यानचेस्टर युनाइटेड पराजित

म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लासँग पराजित भएको छ । आइतबार राति एस्टन भिल्लाले युनाइटेडलाई ३–१ गोलले पराजित गरेको हो ।

इंग्लिस प्रिमियर लिग ठूला क्लबको जित

इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार राति भएको खेलमा ठूला क्लबहरू म्यानचेस्टर सिटी, लिभरपुल, म्यानचेस्टर युनाइटेड र चेल्सीले जित निकालेका छन् । ब्रुनो फर्नान्डेजले दोस्रो हाफमा गरेको निर्णायक गोलमा म्यानचेस्टर युनाइटेडले प्रिमियर...

म्यानचेस्टर युनाइटेड पहिलो खेलमै पराजित

एजेन्सी – इंग्लिस प्रिमियर लिग सिजन २०२२-२३ अन्तर्गत पहिलो खेलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ । घरेलु मैदान ओल्ड ट्राफर्डमा युनाइटेड ब्राइटनसँग २-१ ले पराजित भएको हो । ब्राइटनको जितमा जर्मन मिडफिल्डर पास्कल ग्रसको दुई गोल गरे । युनाइटेडका लागि एलेक्स मक्कलिस्टरले गरेको आत्मघाती गोल सान्त्वना सावित भयो । ३० औं मिनेटमा ड्यानी वेल्बेकको पासमा […]

रोनाल्डो र ब्रूनोको गोलमा म्यानचेस्टर युनाइटेड विजयी

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ। घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले ब्राइटनलाई २–० ले पराजित गरेको हो। युनाइटेडका लागि ५१ औँ मिनेटमा क्रिष्टियानो रोनाल्डोको गोल गरे । ५४ औँ मिनेटमा डङ्कले सिधै रातो कार्ड पाएपछि ब्राइटन १० खेलाडीमा सीमित भयो। इन्जुरी समयको सातौँ मिनेट अर्थात ९७ […]

प्रिमियर लिग : म्यानचेस्टर युनाइटेड र टोटनह्याम विजयी

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड र टोटनह्याम विजयी भएका छन् । अवे मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले ब्रेन्टफोर्डलाई ३–१ ले पराजित गरेको हो । म्यानचेस्टर युनाइटेडका लागि ५५ औँ मिनेटमा एलान्गा, ६२ औँ मनिेटमा ग्रीनवूड र ७७ औँ मिनेटमा राशफोर्डले गोल गरेका हुन् । ब्रेन्टफोर्डका लागि टोनीले ८५ औँ […]

घरेलु मैदानमै हार्‍यो म्यानचेस्टर युनाइटेड

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ। घरेलु मैदानमै भएको खेलमा म्यानचेस्टर युनाइटेड वुल्भ्ससँग १–० ले पराजित भएको हो । वुल्भ्सका लागि ८२ औँ मिनेटमा जोआओ माउन्टिहोले गरेको गोल नै निर्णायक बन्यो। वुल्भ्सले सन् १९८० यता पहिलोपटक म्यानचेस्टर युनाइटेडलाई उसकै मैदानमा पराजित गरेको हो । जितपछि १९ खेलबाट […]

हारबाट मुस्किलले जोगियो म्यानचेस्टर युनाइटेड

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत रोमबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ । अवे मैदानमा भएको खेलमा न्यूक्यासल युनाइटेडसँग हारबाट जोगिएर १–१ को बराबरी गर्न सफल भएको हो । सातौँ मिनेटमा सेन्ट–म्याक्सिमिनले गोल गरी न्यूक्यासल युनाइटेडलाई सुरुवाति अग्रता दिलाए । ७१ औँ मिनेटमा म्यानचेस्टर युनाइटेडका लागि एडिन्सन काभानीले बराबरी गोल फर्काएका हुन् । […]