काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । मंगलबार राति भएको खेलमा युनाइटेडले बर्नमाउथलाई ३–० ले हराएको हो । पछिल्लो समय उत्कृष्ट फर्ममा रहेको युनाइटेडका लागि मार्कस रास्फोर्ड, लुके सा र क्यासेमिरोले एक एक गोल गरे । खेलको २३ औं मिनेटमा क्यासेमिरोले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । ४९ […]