काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी गोलसँगै म्यानचेस्टर युनाइटेड विजयी भएको छ । म्यानचेस्टर युनाइटेडले एभर्टनलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
खेलको ४४औँ मिनेटमा क्रिस्टियानो रोनाल्डाेले गरेको गोल नै म्यानचेस्टर युनाइटेडका लागि जितका लागि निर्णायक बन्यो । त्यसअघि म्यानचेस्टर युनाइटेडका लागि खेलको १५औँ मिनेटमा एन्टाेनी मार्टियलले एक गोल गरेका थिए । एभर्टनले खेल सुरु भएको पाँचाैँ मिनेटमा गोल गरे पनि अग्रता कायम राख्न सकेन।
यसैबीच, क्रिस्टियानो रोनाल्डोल...