बागमतीमा गठबन्धनविरुद्ध एमाले र नेमकिपाले छुट्टाछुट्टै मनोनयनपत्र दर्ता गराए

 आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य पदका लागि बागमती प्रदेशबाट ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । बागमती प्रदेश अन्तर्गत दुई सीटका लागि हुने उक्त निर्वाचनका लागि महिलातर्फ ३ जना र अन्यतर्फ ३ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।राष्ट्रियसभा सदस्य निर्वाचनका सत्तारुढ गठबन्धन, प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र नेमकिपाबाट २÷२ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । हेटौंडा–५ स्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।राष्ट्रियसभाको नि

सम्बन्धित सामग्री

उपनिर्वाचनमा यी हुन् एमालेका उम्मेदवार

काठमाडौं : तीन निर्वाचन क्षेत्रमा आगामी बैशाख १० गते प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन हुँदैछ। जसको लागि सोमवार उम्मेदवारहरुले मनोनयनपत्र दर्ता गर्दैछन्। उपनिर्वाचनका लागि नेकपा (एमाले)ले उम्मेदवारको टुंगो लगाइसकेको छ। जसअनुसार चितवन २ मा रामप्रसाद न्यौपाने उम्मेदवार रहनेछन्। यस्तै, एमालेले तनहुँ १ मा सर्वेन्द्र खनाल र बारा २ मा पुरुषोत्तम पौडेललाई उठाएको…

झ्वाँकमा उम्मेदवारी, प्रतिशोधमा समर्थन

एमालेमा छँदाछँदै प्रभु साहले स्वतन्त्र रूपमा मनोनयनपत्र दर्ता गरे। स्वतन्त्र रोजेकोमा ‘खुसी’ प्रकट गर्दै सत्ता गठबन्धनले साहको उम्मेदवारीलाई समर्थन जनायो। विगतमा माओवादी नफर्केर एमालेमा बसेका साह स्थायी समिति सदस्य थिए। जसपासँग तालमेल गर्ने पार्टी निर्णयमा असहमति जनाउँदै ‘एकाएक’ एमाले त्याग्ने निर्णय लिएका थिए।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यसपटक चितवन ३ मा उम्मेदवार बनेनन्। गोरखा पुगे। दाहाल लड्दै आएको चितवन क्षेत्र नम्बर ३ मा एमालेले पनि

सत्तागठबन्धनको समर्थनमा घनश्यामले दिए स्वतन्त्र उम्मेदवारी

नेकपा एमाले परित्याग गरेका नेता घनश्याम भुसालले आइतबार रुपन्देही क्षेत्र नम्बर १ बाट स्वतन्त्र उमेदवारका रुपमा मनोनयनपत्र दर्ता गराएका छन्।  सत्ता गठबन्धको सर्मथनमा स्वतन्त्र वामपन्थी उम्मेदवारका रुपमा उमेदवारी दर्ता गराएको भुषालले...

सिन्धुपाल्चोकमा त्रिपक्षीय भिडन्त, कोही छैनन् ढुक्क

मनोनयनपत्र दर्ता भएसँगै सिन्धुपाल्चोकमा स्थानीय तहका उम्मेदवार चुनावी मैदानमा होमिएका छन्। जिल्लामा नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बीच नै कडा प्रतिस्पर्धा हुने देखिन्छ। दुई स्थानीय तहमा कांग्रेस र चार...

बुटवल उपमहानगरको मेयर र उपमेयरमा एमालेका उम्मेदवारको मनोनयनपत्र दर्ता

बुटवल उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेबाट बाबुराम भट्टराईले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार कार्यकर्ताको साथ निर्वाचन कार्यालयमा पुगेर भट्टराईले मेयरमा उम्मेदवारी दर्ता गराएका हुन् ।एमालेबाटै उपमेयरमा सावित्रा अर्यालले उम्मेदवारी दर्ता गराएकी छन् । उम्मेदवारी दर्ता कार्यक्रममा एमालेका केन्द्रीय उपाध्यक्ष विष्णु पौडेलका अतिरिक्त लुम्बिनी प्रदेश अध्यक्ष लिला गिरी, हाल बुटवलका मेयर तथा एमाले केन्द्रीय सदस्य शिवराज सुवेदी, उपमेयर तथा केन्द्रीय सदस्य गोमा आचार्य, युवा नेता गोपाल रानासहितको टो

लुम्बिनीमा ठुला दललाई उम्मेदवार टुङ्गो लगाउन सकस

स्थानीय तह निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयनपत्र दर्ता गर्ने दिन आइसक्दा पनि लुम्बिनी प्रदेशका कतिपय पालिकामा ठुला दलहरुले उम्मेदवार चयन गर्न सकेका छैनन् । लुम्बिनी प्रदेशमा ठुला दलहरु विभिन्न पालिकाका लागि आफ्ना उम्मेदवार चयन गर्ने प्रकृयामै छन् ।नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जसपा नेपाल लगायतका दल उम्मेदवार चयनको रस्साकस्सीमा छन् । सत्तारुढ गठबन्धनले आपसमा तालमेल हुने पालिकामा भागबण्डा तथा उम्मेदवार चयनका लागि अन्तिम प्रयास गरिरहेका छन् । भागबण्डा तोकिएका पालिका

एमाले महाधिवेशनकाे बन्दसत्रमा प्रवेश अघि खोसियो भीम रावलको पर्चा

कामठमाडौं । नेकपा एमालेको चितवनमा जारी दशौं महाधिवेशन अन्तर्गत बन्दसत्रको दोस्रो दिन एमालेको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नु भएका भीम रावलको चुनाव प्रचारसम्बन्धी पर्चा खोसिएको छ । महाधिवेशन प्रतिनिधिहरुहरुले मनोनयनपत्र दर्ता नै नभएका कारण देखाउदै रावलको पर्चा खोसेका हुन् । उनीहरुले रावलको चुनाव प्रचारसम्बन्धी पर्चा बोकेर कसैलाई पनि बन्दसत्रभित्र प्रवेश गर्न दिएका छैन । ​ […]

रामबहादुर थापा र देवकाेटाद्वारा राष्ट्रिय सभा सदस्यमा उम्मेदवारी दर्ता

मकवानपुर – नेकपा (एमाले)का केन्द्रीय सदस्य रामबहादुर थापाले वाग्मती प्रदेशमा राष्ट्रिय सभामा रिक्त एक सदस्यका लागि प्रदेश निर्वाचन कार्यालय वाग्मती प्रदेश हेटौँडामा शुक्रवार (आज) उम्मेदवारीको मनोनयन दर्ता गराउनुभएको छ । उहाँको उम्मेदवारीका प्रस्तावकमा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकासमन्त्री सरस्वती बस्नेत हुनुहुन्छ । गृह मन्त्री थापा आज आफ्नो मनोनयनपत्र दर्ता गर्न हेलिकप्टरबाट हेटौँडा आइपुग्नुभएको थियो । यस पदमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायत  दलका समर्थनमा डाक्टर खिम...

पूर्वप्रधानमन्त्री खनाल र पूर्वसभामुख नेम्बाङले गरे मनोनयन दर्ता

आउँदो मंसिर २१ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारहरूले बिहीबार उत्साहपूर्ण रूपमा मनोनयनपत्र दर्ता गरिरहेका छन् । जिल्लामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम गठबन्धन, नेपाली कांग्रेस, नयाँशक्ति पार्टी नेपाल, विवेशील साझा पार्टी, राष्ट्रिय जनमुक्ति पार्टीलगायतका उम्मेदवारले मनोनयनपत्र दर्ता गरिरहेका छन् ।