बुटवल उपमहानगरको मेयर र उपमेयरमा एमालेका उम्मेदवारको मनोनयनपत्र दर्ता

बुटवल उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेबाट बाबुराम भट्टराईले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार कार्यकर्ताको साथ निर्वाचन कार्यालयमा पुगेर भट्टराईले मेयरमा उम्मेदवारी दर्ता गराएका हुन् ।एमालेबाटै उपमेयरमा सावित्रा अर्यालले उम्मेदवारी दर्ता गराएकी छन् । उम्मेदवारी दर्ता कार्यक्रममा एमालेका केन्द्रीय उपाध्यक्ष विष्णु पौडेलका अतिरिक्त लुम्बिनी प्रदेश अध्यक्ष लिला गिरी, हाल बुटवलका मेयर तथा एमाले केन्द्रीय सदस्य शिवराज सुवेदी, उपमेयर तथा केन्द्रीय सदस्य गोमा आचार्य, युवा नेता गोपाल रानासहितको टो

सम्बन्धित सामग्री

एमालेले अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने

काठमाण्डाै - नेकपा एमालेले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ । शनिवार आज पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बताउनु भएकाे हाे। बाग्मती प्रदेशकी पूर्व मुख्यमन्त्री शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री समेत हुनुहुन्छ । चैत ३ गते हुने उपराष्ट्रपति पदको चुनावका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । ज्ञवालीले गाउँपालिका, नगरपालिकादेखि नै अध्यक्ष/उपाध्यक्ष, मेयर/उपमेयरमध्ये एक जना महिला अघि सारेको सन्दर्भला...