एमाले महाधिवेशनकाे बन्दसत्रमा प्रवेश अघि खोसियो भीम रावलको पर्चा

कामठमाडौं । नेकपा एमालेको चितवनमा जारी दशौं महाधिवेशन अन्तर्गत बन्दसत्रको दोस्रो दिन एमालेको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नु भएका भीम रावलको चुनाव प्रचारसम्बन्धी पर्चा खोसिएको छ । महाधिवेशन प्रतिनिधिहरुहरुले मनोनयनपत्र दर्ता नै नभएका कारण देखाउदै रावलको पर्चा खोसेका हुन् । उनीहरुले रावलको चुनाव प्रचारसम्बन्धी पर्चा बोकेर कसैलाई पनि बन्दसत्रभित्र प्रवेश गर्न दिएका छैन । ​ […]

सम्बन्धित सामग्री

एमाले महाधिवेशन: प्रतिनिधिहरूले भीम रावलको पर्चा बाँड्न थाले

नेकपा एमालेको जारी १०औं महाधिवेशनमा सर्वसम्मत रुपमा नेतृत्व चयनको प्रयास गरिरहँदा नेता भीम रावल भने एक्लै भए पनि अध्यक्षको उम्मेदवारी दिने अडान राख्दैआएका छन् ।