सिन्धुपाल्चोकमा त्रिपक्षीय भिडन्त, कोही छैनन् ढुक्क

मनोनयनपत्र दर्ता भएसँगै सिन्धुपाल्चोकमा स्थानीय तहका उम्मेदवार चुनावी मैदानमा होमिएका छन्। जिल्लामा नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बीच नै कडा प्रतिस्पर्धा हुने देखिन्छ। दुई स्थानीय तहमा कांग्रेस र चार...