रुपन्देहीको तिलोत्तमा र ओमसतियामा आइतबार सार्वजनिक बिदा

काठमाडौँ । रुपन्देही तिलोत्तमा नगरपालिका र ओमसतिया गाउँपालिकाले भदौ १९ गते आइतबार सार्वजनिक बिदा दिएका छन् । थारु समुदायको ‘बड्की आइतबार’ पर्वको अवसरमा बिदा दिएका हुन् । नगरले नगरपालिकाका कार्यालय, मातहतका वडा कार्यालयहरू, विषयगत शाखा कार्यालयहरू, स्वास्थ्य संस्थाहरू र सामुदायिक तथा संस्थागत विद्यालयहरूमा स्थानीय बिदाबाट कट्ने गरी नगरप्रमुख स्तरीय निर्णय भएकोले बिदा दिइएको तिलोत्तमा नगरपालिकाका प्रमुख […]

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेशमा आइतबार सार्वजनिक बिदा

रुपन्देही । लुम्बिनी प्रदेशमा माघ २१ गते आइतबार सार्वजनिक बिदा दिइएको छ । प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते सार्वजनिक बिदा हुने भएको हो । प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा कार्यक्रम गरी स्थापना दिवस मनाउने लुम्बिनी सरकारको तयारी छ । २०७४ माघ २१ गते लुम्बिनी प्रदेशसभाको पहिलो बैठक बसेको थियो । सोही दिन […]

नागपञ्चमीमा सियारी गाउँपालिकाका लगातार तीन विज्ञप्ति- सार्वजनिक बिदा छ, छैन, छ…

रुपन्देही । रूपन्देहीको सियारी गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले नागपञ्चमीका दिन दुई बेग्लाबेग्लै विज्ञप्ति निकाले । उनीहरूको विज्ञप्तिमा विपरीत भाव थिए । गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले नागपञ्चमीको अवसरमा सार्वजनिक बिदाको घोषणा गर्दै विज्ञप्ति जारी गरेका थिए भने प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले सार्वजनिक बिदा नभएको जानकारी गराएका थिए । उनीहरूमध्ये कसको विज्ञप्ति कार्यान्वयन हुन्छ […]

लुम्बिनीका ३ जिल्लामा भोलि सार्वजनिक बिदा

रुपन्देही । लुम्बिनी प्रदेशका तीन जिल्लामा शुक्रबार सार्वजनिक बिदा दिइने भएको छ । आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयको बिहीबार बसेको बैठकले भुम्या पर्वको अवसरमा रोल्पा, रुकुम र दाङमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । ‘प्रदेश सरकार, मन्त्रिपरिषदको मिति २०८० जेठ ३२ को निर्णयअनुसार भुम्या पर्वको अवसरमा यही २०८० असार १ गतेका दिन रोल्पा, […]

फागुन १५ मा सार्वजनिक बिदा दिन मगर संघको माग

रुपन्देही । नेपाल मगर संघले फागुन १५ मा सार्वजनिक बिदा र प्रथम सहिद लखन थापामगरलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेको छ । संघले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी यस्तो माग दोहोर्‍याएको हो । २०३९ साल फागुन १५ गते तनहुँको दमौलीमा मगर संघ स्थापना भएको दिनको सम्मानमा संघले सार्वजनिक बिदा माग गर्दै आएको छ । […]

दादुरा फैलिएपछि नेपालगन्जका शैक्षिक संस्थामा सार्वजनिक बिदा

रुपन्देही । बाँकेको नेपालगन्जमा दादुराको महामारी नरोकिएपछि शैक्षिक संस्थाहरुमा दुई सार्वजनिक बिदा दिइएको छ । पछिल्लो २४ घण्टामा ५ जना दादुराका बिरामी थपिएपछि नेपालगञ्ज उपमहानगरपालिकामा दुई सातायता ११५ जना बालबालिकामा दादु्रा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । दादुराकै कारण ३१ महिने बच्चाको मृत्यु भएको छ । नेपालगञ्ज उपहानगरपालिकाले दादुरा तथा रुबेला रोगको […]

लुम्बिनी सरकारले आइतबार थारु समुदायलाई दियो सार्वजनिक बिदा

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले थारू जातिको अटवारी पर्वको अवसरमा सो समुदायलाई आइतबार सार्वजनिक बिदा दिएको छ। प्रदेश सरकारले अटवारी पर्व मनाउने समुदायलाई मात्र सार्वजनिक बिदा दिएको हो । बिदा मिलान गर्ने गरी थारु समुदायलाई पर्व बिदा दिइएको हो । थारु समुदायको चाड अटवारीकै अवसरमा दाङका ४ स्थानीय तहले पनि सार्वजनिक बिदा दिएका छन् । […]

गापा उपाध्यक्षको नातापर्नेको मृत्युपछि पालिकाभर सार्वजनिक बिदा

बुटवल । रुपन्देही दक्षिणी क्षेत्रको मर्चवारी गाउँपालिकाले आज गाउँपालिकामा सार्वजनिक बिदा दिएको छ । मर्चवारी गाउँपालिकाका उपाध्यक्ष आशा सिंहको देवर नाता पर्नेको मृत्यु भएपछि गाउँपालिकामा बिदा दिइएको हो । गाउँपालिका अध्यक्ष गयाप्रसाद वरइद्वारा जारी एउटा सूचनामा बिदाको जानकारी दिइएको छ । देवर नाता पर्नेको मृत्यु भएको भनिए पनि सूचनामा मृतकको नाम...

उपाध्यक्षका देवरको मृत्यु भएपछि गाउँपालिकाले दियो सार्वजनिक बिदा

उपाध्यक्षका देवरको दुर्घटनामा मृत्यु भएपछि रुपन्देही मर्चवारी गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।

लुम्बिनी प्रदेशमा फागुन ३ गते सार्वजनिक बिदा

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले फागुन ३ गते सार्वजनिक बिदा दिने भएको छ । प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिएको हो । आन्तरिक मामिला मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘प्रदेश सरकार (मन्त्रीपरिषद्) मिति २०७७/१२/१३ को निणर्यअनुसार वि.स. २०७८ साल फागुन ३ गते मंगलबारका दिन प्रदेश स्थापना दिवसको उपलक्ष्यमा प्रदेशभर सार्वजनिक बिदा रहेको […]

प्रदेश पाँचमा बुधबार बकर इदको सार्वजनिक बिदा

रुपन्देही – प्रदेश नम्बर पाँचमा बुधबार सार्वजनिक बिदा दिइएको छ ।  आन्तरिक मामिला मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै मुस्लिम धर्मालम्वीहरुको महत्वपूर्ण पर्व बकर इदको उपलक्ष्यमा प्रदेश नम्बर पाँचका सबै १२ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएको छ ।  यसअघि गणतन्त्र दिवस जेठ १५ गते प्रदेश सरका...