रुपन्देही । बाँकेको नेपालगन्जमा दादुराको महामारी नरोकिएपछि शैक्षिक संस्थाहरुमा दुई सार्वजनिक बिदा दिइएको छ । पछिल्लो २४ घण्टामा ५ जना दादुराका बिरामी थपिएपछि नेपालगञ्ज उपमहानगरपालिकामा दुई सातायता ११५ जना बालबालिकामा दादु्रा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । दादुराकै कारण ३१ महिने बच्चाको मृत्यु भएको छ । नेपालगञ्ज उपहानगरपालिकाले दादुरा तथा रुबेला रोगको […]