रुपन्देही । लुम्बिनी प्रदेशका तीन जिल्लामा शुक्रबार सार्वजनिक बिदा दिइने भएको छ । आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयको बिहीबार बसेको बैठकले भुम्या पर्वको अवसरमा रोल्पा, रुकुम र दाङमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । ‘प्रदेश सरकार, मन्त्रिपरिषदको मिति २०८० जेठ ३२ को निर्णयअनुसार भुम्या पर्वको अवसरमा यही २०८० असार १ गतेका दिन रोल्पा, […]