फागुन १५ मा सार्वजनिक बिदा दिन मगर संघको माग

रुपन्देही । नेपाल मगर संघले फागुन १५ मा सार्वजनिक बिदा र प्रथम सहिद लखन थापामगरलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेको छ । संघले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी यस्तो माग दोहोर्‍याएको हो । २०३९ साल फागुन १५ गते तनहुँको दमौलीमा मगर संघ स्थापना भएको दिनको सम्मानमा संघले सार्वजनिक बिदा माग गर्दै आएको छ । […]

सम्बन्धित सामग्री

मगर दिवसमा रामपुर नगरपालिकामा बिदा

पाल्पा : ४२औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा रामपुर नगरपालिकाले सार्वजनिक बिदा दिने भएको छ।यही फागुन १५ गते मगर दिवस हो। मगर समुदायले विविध कार्यक्रम गरी मनाउने गर्छन्। नगरपालिकाले एक सूचना जारी गर्दै बिदाबारे जानकारी दिएको हो।यस क्षेत्रमा मगर समुदायको बाहुल्य छ। यो यस दिवसलाई उत्सवको रूपमा मनाउनका लागि सार्वजनिक बिदा दिइएको रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले बताए।

सोमबार गुल्मीका ३ स्थानीय तहमा सार्वजनिक बिदा

१४ फागुन, गुल्मी । गुल्मी जिल्लाका तीन स्थानीय तहले सोमबार सार्वजनिक बिदा दिएका छन् । भोलि फागुन १५ गते राष्ट्रिय मगर दिवसको अवसरमा जिल्लाको चन्द्रकोट, कालीगण्डकी र सत्यवती गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् । तीनवटै स्थानीय तहले छुट्टाछुट्टै सूचना जारी गर्दै सार्वजनिक विदा दिने निर्णय गरेका हुन् । ती पालिकामा जनजातिको बाहुल्य रहेको र उनीहरुको […]

आज ४०औँ मगर एकता दिवस : मगरबाहुल्य क्षेत्रका स्थानीय तहमा सार्वजनिक बिदा

काठमाण्डाै - आज मगर समुदायले ४०औँ एकता दिवस मनाउँदैछन् । २०३९ साल फागनु १५ गते स्वर्गीय हेमबहादुर पुनको अध्यक्षतामा तनहुँमा नेपाल लाङ्घाली परिवार सङ्घको प्रथम अधिवेशन भएको थियो । यसैको सम्झनामा हरेक वर्ष फागुन १५ गते मगर सङ्घ र सम्बन्धित सङ्घ संस्थाले एकता दिवसका रुपमा मनाउने गर्छन् । मगर सङ्घका संस्थापक महासचिव सुरेश आले मगरका अनुसार २०१२ सालमै मगर समाज सुधार समितिको नाममा गुल्मीको भार्सेमा मगरहरुको पहिलो सङ्गठन बनेको भनिए पनि मगर सङ्घले २०३९ साल फागुन १५ लाई नै सङ्घको स्थापना दिवसको रुपमा मनाउँदै आएको छ ।...

मगर दिवसका अवसरमा म्याग्दे गाउँपालिकामा सार्वजनिक बिदा

तनहुँ, फागुन १५ । जिल्लाको म्याग्दे गाउँपालिकाले मगर दिवसका अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिका अन्तर्गतका कार्यालय, वडा कार्यालय, सार्वजनिक निकाय, सङ्घसंस्था, शिक्षण संस्था बन्द रहने जनाइएको छ । मगर समुदायको सम्मानका लागि बिदा दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले बताइन् । गाउँपालिकामा सबैभन्दा बढी मगर समुदायको बसोबास छ । […]

पुलतीबजारमा आइतबार सार्वजनिक बिदा

स्याङ्जाको पुतलीबजार नगरपालिकाले फागुन १५ गते आइतबार सार्वजनिक बिदा दिएको छ ।

म्याग्देमा आइतबार सार्वजनिक बिदा

तनहुँको म्याग्दे गाउँपालिकाले फागुन १५ गते आइतबार सार्वजनिक बिदा दिएको छ ।

म्याग्देमा आइतबार सार्वजनिक बिदा

तनहुँको म्याग्दे गाउँपालिकाले फागुन १५ गते आइतबार सार्वजनिक बिदा दिएको छ ।

म्याग्देमा आइतबार सार्वजनिक बिदा

तनहुँको म्याग्दे गाउँपालिकाले फागुन १५ गते आइतबार सार्वजनिक बिदा दिएको छ ।

गल्याङ नगरपालिकामा आइतबार सार्वजनिक बिदा

राष्ट्रिय मगर दिवसको अवसरमा फागुन १५ गते आइतबार नगरपालिकाले सार्वजनिक बिदा दिने घोषणा भएको प्रमुख भुपराज अधिकारीद्वारा जारी सूचनामा उल्लेख छ ।

मगर दिवसमा सार्वजनिक बिदा

तनहुँ : म्याग्दे गाउँपालिकाले मगर दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गाउँपालिकाले ३८औँ मगर दिवसको अवसरमा फागुन १५ बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो। मगर समुदायको बाक्लो उपस्थिति रहेको गाउँपालिकामा मंगलबारको निर्णयानुसार सार्वजनिक बिदा दिइएको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले जानकारी दिइन्...