रुपन्देही – प्रदेश नम्बर पाँचमा बुधबार सार्वजनिक बिदा दिइएको छ ।
आन्तरिक मामिला मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै मुस्लिम धर्मालम्वीहरुको महत्वपूर्ण पर्व बकर इदको उपलक्ष्यमा प्रदेश नम्बर पाँचका सबै १२ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएको छ ।
यसअघि गणतन्त्र दिवस जेठ १५ गते प्रदेश सरका...