अलपत्र परेका मजदुरलाई सहयोग गर्दै अभिनेता सोनु सुद | Nagarik News - Nepal Republic Media

बलिउड फिल्ममा भिलेनका रूपमा स्थापित बलिउड अभिनेता सोनु सुद वास्तविक जीवनका हिरोको प्रशंसा पाइरहेका छन् । कोरोना भाइरस महामारीको अवस्थामा भारत अलपत्र परेका प्रवासी कामदारहरूलाई घर फर्कन सहयोग गरिरहेका उनले वास्तविक जीवनका हिरोको रूपमा प्रशंसा पाएका हुन् ।

सम्बन्धित सामग्री

नेपाली नयाँवर्षमा घुम्न आउँदै बलिउड अभिनेता सोनु सुद

काठमाडौं । भारतीय अभिनेता सोनु सुदले नेपाली नयाँवर्ष २०८० को छेकोमा नेपाल भ्रमण गर्ने भएका छन् । उनको नेपाल भ्रमण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले हुन लागेको व्यवसायी पुनम यादवले जानकारी दिइन् । यादवकै पहलमा नेपाल आएका बलिउड अभिनेता विवेक ओबराय १० दिन नेपाल घुमेर शनिबार स्वदेश फर्किसकेका छन् । ‘नेपाली नयाँवर्ष छेकोमा आउने निश्चित भएको […]

३ वर्षपछि सोनु सुद बलिउडमा फर्किँदै

एजेन्सी । बलिउडका अभिनेता सोनु सुद करिब ३ वर्ष भन्दा लामो समयपछि बलिउड फिल्ममा फर्किँदै छन् । उनले काम गरेको बलिउडको अन्तिम फिल्म ‘सिंबा’ हो । जसमा उनले रणवीर सिंहसँग काम गरेका थिए । लामो समयपछि उनी फिल्म ‘सम्राट पृथ्वीराज’ बाट बलिउडमा फेरी काम गर्न लागेका हुन् । बलिउड फिल्म ‘सम्राट पृथ्वीराज’ मा उनी सुपरस्टार […]

भारतीय अभिनेता सोनु सुदले एक नेपाली किशोरीको पढाइ खर्च व्यहोर्ने

काठमाडौँ । भारतीय अभिनेता सोनु सुद परोपकारी कार्यले चर्चित छन् । उनको यस्तो कल्याणकारी कार्य भारतमा मात्र सीमित छैन, उनले नेपालमा समेत सहयोगी हात बढाएका छन् । सन् २०२१ मार्चमा उनले मेरुदण्डको पक्षघातबाट पीडित नेपाली किशोर मधु पौडेलको शल्यक्रिया खर्च व्योहोरेका थिए । अभिनेता सुदले अर्की एक नेपाली किशोरीको पढाइ खर्चको जिम्मा लिएका छन् । […]

आयकर विभागले छापा मार्दैमा मेरो काम रोकिदैनः सोनु सुद

कोरोनाको समयमा आम मानिसहरुको मद्दत गरेर चर्चामा आएका बलिउड कलाकार सोनु सुदको घर तथा अफिसमा आयकर विभागले केही दिन अगाडि छापा मार्यो । आयकर विभागका कर्मचारीले सोनुको घरमा सोधपुछ मात्र गरेको बताएका छन् । तर, सोनुले भने आयकर विभागले छापा मारेको बताइरहेका छन् । सोनुले भारतीय मिडियासँग कुरा गर्दै यो कारवाहीले आफ्नो काम गर्ने शैलीमा […]

‘एक्स ९’ मा जोडिएलान् त सोनु सुद ?

‘एक्स ९’ मुकुन्द भट्टको निर्देशनमा बन्न लागेको फिल्म हो । फिल्मको अहिले चर्चा चुलिएको छ । अभिनेता अनमोल केसीको मुख्य भूमिका रहने फिल्मका लागि अन्य नायकको रुपमा पुष्प खड्का, सौगात मल्ल, राज कटुवाल समेत छानिएका छन् ।निर्माण युनिट फिल्मका लागि अभिनेता अनुपविक्रम शाहीसँग पनि कागजी सम्झौता तयारीमा रहको छ । निर्देशक भट्टले यो फिल्मलाई बलियो बनाउन कुनै कसर बाँकी नराख्ने मुडमा छन् । त्यसैले पनि फिल्मको नेगेटिभ भूमिकाका लागि उनले बलिउड नायक सुनिल सेट्टीलाई केही अगाडि अफर गरेका थिए । भट्टले सु

सोनुले दिलाए बेरोजगारलाई नोकरी

मुम्बई । अभिनेता सोनु सुद सन् २०२० देखि लगातार मानिसहरुको सहयोगमा अगाडि देखिने गरेका छन् । आफ्ना अगाडि कसैले केही समस्या राख्यो कि उनी उक्त समस्या समाधान गरिदिन्छन् ।सोनुको सहयोग सिलसिला लगातार जारी रहेको छ । अहिले पनि उनको सहयोगको एक भिडियो बाहिर आएको छ । जसमा एक युवकको जागिरका लागि उनले पहल गरेर जागिर पक्का गरिदिएका छन् । जब जागिर पक्का हुन्छ । ति युवक सोनुको अगाडि रुन थाल्छन् । ति युवकको यस्तो क्रियाकलाप देखेर सोनु सम्झाउँछन् । भन्छन् ‘नरुनुहोस्, खुसी हुनुहोस् । अब नोकरी भइहाल

आन्ध्र प्रदेशमा अक्सिजन प्लान्ट बनाउँदै कलाकार सोनु सुद

एजेन्सी। बलिउड कलाकारले भारतका विभिन्न ग्रामीण भेगमा अक्सिजन प्लान्ट स्थापना गर्ने तयारी गरेका छन्। सर्वप्रथम आन्ध्र प्रदेशको कुरनुल र नेल्लोरमा प्लान्ट स्थापना गर्ने उनले बताएका छन्। उनले ट्विटरमा लेखेको छन्, ‘‘भारतका ग्रामीण भेगमा मद्दत गर्ने समय हो यो। आन्ध्रपछि अन्य आवश्यक ठाउँमा पनि अक्सिजन प्लान्ट स्थापना गर्ने छु।’’ कोरोना महामारीका क्रममा सुदले सयौं मानिसलाई मद्दत गरिसकेका छन्।

कोरोना विरामीलाई सघाउन सोनु सुदले विदेशबाट अक्सिजन प्लान्ट ल्याउने

भारतमा कोरोनाको दोस्रो लहर बढेसँगै बलिउड कलाकारहरु सहयोगी हातहरु अघि बढाइरहेका छन्। जसमध्ये एक हुन् अभिनेता सोनु सुद। उनले कोरोना भाइरस महामारीमा धेरै व्यक्तिलाई सहयोग गरिरहेका छन्। भारतमा अहिले अक्सिजन र भेन्टिलेटरको कमी भइरहेको छ। जसकारण अभिनेता सुदले देशमा अक्सिजनको कमी पूरा गर्न अन्य देशबाट अक्सिजन प्लान्ट ल्याउने घोषणा गरेका…

कोरोना संक्रमितलाई अक्सिजन अभाव हुन नदिन नेपाली कलाकारले गर्न थाले सहयोग

भारतमा कोरोनाको दोस्रो लहर बढेसँगै प्रत्येक दिन लाखौ संक्रमित र मृत्युदर बढिरहेको छ। बिरामीहरूको संख्या अत्याधिक बढ्नाले देशको स्वास्थ्य प्रणाली निकै कमजोर भएको छ। यस्तो अवस्थामा बलिउड कलाकारहरुले सहयोगी हात अगाडि बढाइरहेका छन्। अक्षय कुमार, अजय देवगन, सोनु सुद, आलिया भट्ट, प्रियंका चोपडा लगायतका सेलिब्रेटीहरु सहयोगका लागि अघि आएका छन्। नेपालमा पनि…

होटल निर्माण गरेपछि समस्यामा परे सोनु सुद

लकडाउनको समयमा प्रवासी मजदुरहरुलाई घरसम्म पुर्याएर चर्चामा आएका बलिउड कलाकार सोनु सुद समस्यामा परेका छन् । उनले ६ तलाको विल्डिङमा विना अनुमती होटल बनाएपछि बीएमसीले नोटिस पठाएको छ । तर, सोनुले नोटिसलाई पनि वेवास्ता गर्दै …