भारतमा कोरोनाको दोस्रो लहर बढेसँगै प्रत्येक दिन लाखौ संक्रमित र मृत्युदर बढिरहेको छ। बिरामीहरूको संख्या अत्याधिक बढ्नाले देशको स्वास्थ्य प्रणाली निकै कमजोर भएको छ। यस्तो अवस्थामा बलिउड कलाकारहरुले सहयोगी हात अगाडि बढाइरहेका छन्। अक्षय कुमार, अजय देवगन, सोनु सुद, आलिया भट्ट, प्रियंका चोपडा लगायतका सेलिब्रेटीहरु सहयोगका लागि अघि आएका छन्।
नेपालमा पनि…