एजेन्सी । बलिउडका अभिनेता सोनु सुद करिब ३ वर्ष भन्दा लामो समयपछि बलिउड फिल्ममा फर्किँदै छन् । उनले काम गरेको बलिउडको अन्तिम फिल्म ‘सिंबा’ हो । जसमा उनले रणवीर सिंहसँग काम गरेका थिए । लामो समयपछि उनी फिल्म ‘सम्राट पृथ्वीराज’ बाट बलिउडमा फेरी काम गर्न लागेका हुन् । बलिउड फिल्म ‘सम्राट पृथ्वीराज’ मा उनी सुपरस्टार […]