भारतीय अभिनेता सोनु सुदले एक नेपाली किशोरीको पढाइ खर्च व्यहोर्ने

काठमाडौँ । भारतीय अभिनेता सोनु सुद परोपकारी कार्यले चर्चित छन् । उनको यस्तो कल्याणकारी कार्य भारतमा मात्र सीमित छैन, उनले नेपालमा समेत सहयोगी हात बढाएका छन् । सन् २०२१ मार्चमा उनले मेरुदण्डको पक्षघातबाट पीडित नेपाली किशोर मधु पौडेलको शल्यक्रिया खर्च व्योहोरेका थिए । अभिनेता सुदले अर्की एक नेपाली किशोरीको पढाइ खर्चको जिम्मा लिएका छन् । […]

सम्बन्धित सामग्री

सोनुले नेपाली बालिका मुस्कानको पढाइ खर्च व्यहोर्ने

काठमाडौँ– भारतीय अभिनेता सोनु सुद कोरोना भाइरसको महामारी पश्चात सामाजिक कार्यमा सक्रिय छन् ।  उनले लकडाउनमा फसेका यात्रुलाई गन्तव्यसम्म पुर्याउने काम गरेर चर्चामा आए । फिल्मको पर्दा भिलेन देखिने सोनुले असली जीवनमा भने सहयोगी भाव स्थापित गरे । उनको यस्तो कल्याणकारी कार्य भारतमा मात्र सीमित छैन, उनले नेपालमा समेत सहयोगी हात बढाएका छन् । सोनुले […]