सोनुले दिलाए बेरोजगारलाई नोकरी

मुम्बई । अभिनेता सोनु सुद सन् २०२० देखि लगातार मानिसहरुको सहयोगमा अगाडि देखिने गरेका छन् । आफ्ना अगाडि कसैले केही समस्या राख्यो कि उनी उक्त समस्या समाधान गरिदिन्छन् ।सोनुको सहयोग सिलसिला लगातार जारी रहेको छ । अहिले पनि उनको सहयोगको एक भिडियो बाहिर आएको छ । जसमा एक युवकको जागिरका लागि उनले पहल गरेर जागिर पक्का गरिदिएका छन् । जब जागिर पक्का हुन्छ । ति युवक सोनुको अगाडि रुन थाल्छन् । ति युवकको यस्तो क्रियाकलाप देखेर सोनु सम्झाउँछन् । भन्छन् ‘नरुनुहोस्, खुसी हुनुहोस् । अब नोकरी भइहाल

सम्बन्धित सामग्री

महिलाहरुको लागि गज्जबको जागिर, पुरुषको बफादारी परीक्षण गर्ने

काठमाडौं । अहिलेको जमानामा मान्छेहरुका लागि आफू सुहाउँदो जागिर पाउन हम्मेहम्मे छ । मानिसहरु जागिर पाउनका लागि ठूलै संघर्ष गर्नुपर्दछ । यही मौकामा ब्राजिलको एक कम्पनीले अनौठो नोकरीका लागि विज्ञापन खुलाएको छ । यो नोकरी केवल महिलाहरुका लागि हो । यो जागिर पाउने महिलाहरुले तलब बापत मोटो रकम कमाउनेछन् । विज्ञापन खोलेको उक्त पदको नाम […]

फ्रान्समा बसेर नेपाली पर्यटन प्रवर्द्धन

दीपक चालिसेफ्रान्स । नोकरी,अध्ययन र बिभिन्न कारणले विदेशमा पुगेका नेपालीहरु विभिन्न पेशा र व्यवसायमा आवद्ध रहने गरेका छन् ।युरोपीयन मुलुक फ्रान्समा पनि नेपालीहरुको संख्या पछिल्लो समय बढ्दै गएको छ । जुनसुकै माध्यमले विदेश पुगेका भएपनि उनीहरुले नेपाल र नेपालीलाई विर्सन सक्दैनन् । ती मध्येकै एक हुन रुपन्देहीको सैनामैना नगरपालिका घर भएका उत्तम भट्टराई । उनले […]

नोकरी दिने बहानामा रकम असुल्ने ९ जना पक्राउ

काठमाडौं : काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा जब सेन्टर स्थापना गरी विभिन्न कम्पनीमा जागिर लगाइदिने बहानामा ठगी गर्ने २ जना महिलासहित ९ जना पक्राउ परेका छन्। पीडितहरूले जागीर लगाइदिने बहानामा रकम असुलेर ठगेको भन्दै दिएको उजुरीपछि प्रहरीको विशेष टोलीले आइतबार राजधानीका विभिन्न ठाउँबाट उनीहरूलाई पक्राउ गरेको हो।विभिन्न नाममा जब प्लेसमेन्ट खोलेर रकम असुल्ने ९ जनालाई प्रहरीले कोटेश्वर, नयाँ बानेश्वर, चाबहिल, बालाजुलगायत स्थानबाट पक्राउ गरेको हो। प्रहरीले पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि

कहालीलाग्दो घटना,नोकरीको बहानामा यसरी शरीरबाट झिकियो रगत

काठमाडौं । एक ३१ वर्षिय युवकलाई नोकरीको बहानामा बन्धक बनाएर एउटा गिरोहले उनको शरीरबाट प्रत्येक महिना ८ सय मिलिलिटर रगत झिक्ने गरिएको घटना सार्वजनिक भएको छ । चीनका ती युवकलाई नोकरी लगाइदिने बहानामा गिरोहले गत जुनमा कम्बोडिया लगेको थियो । तर त्यहाँ लगेर उनलाई नोकरी लगाउनुको सट्टा उनको शरीरबाट प्रत्येक महिना ७ सय ९८ मिलिलिटर […]

प्रहरीको जागिर लगाइदिन्छु भनी ठगी गर्ने एकजना पक्राउ

जनकपुरधाम – सर्लाहीमा प्रहरीको जागिर लगाइदिन्छु भनी ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। अतिबुला मियाँको छोरालाई प्रहरी विभागमा नोकरी लगाइदिन्छु भनी विश्वास दिलाई ८ लाख रुपैयाँ ठगी गरेको आरोपमा बलरा नगरपालिका– ७ गडहिया टोलका इजराइल मंसुरी उर्फ एमडी राजालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक […]

सेनाले दियो सकलदर्जालाई खुसी नै खुसी

नेपाली सेनाले नोकरी अवधि १० पूरा गरेका सकलदर्जालाई घर निर्माणका लागि सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने भएको छ । सैनिक सेवामा १० वर्ष पूरा गरे पनि श्रीमान् वा श्रीमतीका नाममा घर नरहेका सकलदर्जालाई सहुलियतपूर्ण ब्याजदर ३.३२ प्रतिशतमा आवास निर्माण गर्न रु २५ लाखसम्मको आवास कर्जा उपलब्ध हुनेछ । प्रधानसेनापति प्रभुराम शर्माको उपस्थितिमा राष्ट्रिय वाणिज्य बैंकका …

सेनाले १० वर्ष नोकरी गरेका सकलदर्जालाई घर बनाउन २५ लाखसम्मको आवास कर्जा दिने

नेपाली सेनाले नोकरी अवधि १० पूरा गरेका सकलदर्जालाई घर निर्माणका लागि सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने भएको छ।

राउटे युवा भन्छन्ः ‘नोकरी पाए हुन्थ्यो’

– शेरबहादुर सिंहमहेन्द्रनगर । तीन दिनअघि नेपाली सेनाले वितरण गरेको राहत लिन कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित सिद्धनाथ मावि पुगेका लोपोन्मुख राउटे समुदायका २५ वर्षीय मानसिंह राउटेले कोरोना भाइरस सङ्क्रमणका बेला आफ्नो परिवारलाई छाक टार्न धौधौ भएको दुःखेसो पोखे । बन्दाबन्दीमा गाउँमा ज्याला मजदुरीसमेत पाउन छाडेपछि खाद्यान्नको निकै समस्या भएको बताउँदै राउटे युवक मान सिंहले आफूहरु पनि जागिर खान इच्छुक रहेको जानकारी दिए । ‘गाउँमा ज्यालादारी पनि गर्न नसकिएपछि केही दिन जङ्गलको

२ करोड नोकरी खोस्दै रोबोट

आगामी २०३० सम्ममा रोबोटले म्यानुफ्याक्चरिङ क्षेत्रबाट २ करोड नोकरी खोस्ने एक अध्ययनले देखाएको छ । यसले सामाजिक असमानतामा थप वृद्धि हुनेछ । अटोमेसन तथा रोबोटका कारण आर्थिक लाभ त हुनेछ तर कम सीप भएका नोकरी समाप्त हुनाले समाजमा सामाजिक तथा आर्थिक तनावमा थप वृद्धि हुने हालै जारी गरिएको एक पूर्वानुमानले देखाएको छ ।

जीईमा १२ हजार नोकरी कटौती

अमेरिकी औद्योगिक समूह ‘जनरल इलेक्ट्रिक’ ले आफ्नो पावर बिजनेसमा १२ हजार नोकरी कटौती गर्ने जनाएको छ ।