झण्डै ४० बर्ष अगाडि काठमाडौंको टेकुबाट हराएका २ टुँडाल अमेरिकाबाट नेपाल फिर्ता गरिएको छ । सन् १९८० को दशकमा टेकु नजिकै ह्युमत टोलस्थित नारायण मन्दिरबाट हराएका १२ /१३ औं शताब्दीका दुई टुँडालहरू आज नेपाल फिर्ता आइपुगेका छन्। एक अमेरिकी कलाप्रेमी नागरिकले न्युयोर्कस्थित नेपाली कन्सुलेट जनरलमार्फत ती कलाकृतिहरू नेपाल फिर्ताको लागि पहल गर्नुका साथे आँफैंले नेपालसम्म […]