अमेरिकाबाट काष्ठकलाका सम्पदा नेपाल फिर्ता

नेपाली काष्ठकलाका सामग्री नेपाल फिर्ता पठाइएको छ ।

सम्बन्धित सामग्री

चाेरी गरेर अमेरिका पुर्‍याइएकाे काष्ठकलाका सम्पदा नेपाल फिर्ता

वाशिङ्गटन डिसी । अवैधानिक माध्यमबाट अमेरिका ल्याइएका नेपाली काष्ठकलाका सामग्री नेपाल फिर्ता पठाइएको छ । अमेरिकाको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले जफत गरी मङ्गलबार नेपाली काष्ठकलाका ४० सामग्री नेपाल पठाइएको हो । वाशिङ्गटन डिसीस्थित नेपाली नियोगका अनुसार अवैधरूपमा सन् २०१० मा अमेरिकाको हवाई राज्यमा ल्याइपुर्याएका ती सामग्री भन्सार तथा बोडर प्रोक्टेक्सन (सिविपी)ले बरामद गरेको हो । […]