गायिका राउतलाई अमेरिकी अध्यागमनले पठायो नेपाल फिर्ता

काठमाडौं– सांगीतिक कार्यक्रमका अमेरिकाउडेकी चर्चित गायिका आस्था राउतलाई त्यहाँस्थित डालस अध्यागमनले नेपाल फिर्ता पठाएको छ। पर्यटक भिसामा सांगीतिक कार्यक्रम गर्न नपाइने भन्दै उनलाई अमेरिका प्रवेशमा रोक लगाइएको हो। यसअघि २०१७, २०१८ र २०२१ मा पर्यटन भिसामै कन्सर्ट गरे पनि आस्थालाई यसपालि भने रोक लगाइएको जनाइएको छ।  डिसेम्बर १० मा आफू त्यहाँ पुग्दा अध्यागमन अधिकारीले रोकेको […]

सम्बन्धित सामग्री

अमेरिका पुगेकी गायिका आस्था राउतलाई अध्यागमनले पठायो विमानस्थलबाटै नेपाल फिर्ता

काठमाडौं । सांगीतिक कार्यक्रम गर्न अमेरिका पुगेकी गायिका आस्था राउतलाई अमेरिकी अध्यागमनले विमानस्थलबाटै नेपाल फिर्ता पठाएको छ । पर्यटक भिसामा अमेरिका पुगेकी राउत सांगीतिक कार्यक्रममा सहभागी हुने भएपछि अध्यागमनले उनलाई विमानस्थलबाटै नेपाल फिर्ता पठाएको हो । अमेरिकाको ल्यानक्यास्टरमा आयोजना हुन गईरहेको युनाईटेड होम केयर सर्भिस एल.एल.सी द्वारा आयोजित ‘न्यु एयर म्युजिकल नाईट २०२३’ मा सहभागी […]