अमेरिका आएको दुईमहिनामै बाकसमा नेपाल फिर्ता भइन् बर्खा खड्का प्रसाई

अमेरिका आएको झण्डै दुईमहिनामै बाकसमा नेपाल फिर्ता भएकी छिन् बर्खा खड्का प्रसाई । केहीदिन अगाडि अमेरिकाको मेरिल्याण्डमा गाडीको ठक्करबाट ज्यान गुमाएकी खड्काको शव आज अमेरिकाको वासिंटन डिसीबाट नेपाल पठाइएको हो । मेरिल्याण्ड राज्य संसदमा सांसद एचबी भण्डारीले परिवारको सदस्यहरुको चाहना अनुशार खड्काको पार्थिव शरीर सरोकारवाला निकायहरुसँगको समन्वयमा सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरी आज पूर्वी समय […]