अमेरिकाको म्युजियममा भेटिएका पुरातात्विक महत्वका सम्पदाहरू नेपाल फिर्ता

चोरी भएर विभिन्न मुलुक हुँदै अमेरिकाको म्युजियमहरूमा पुगेका तीन वटा पुरातात्विक महत्वका सांस्कृतिक सम्पदाहरू नेपाल फिर्ता भएको छ । बुधबार अमेरिकाको न्युयोर्कस्थित रुविन म्युजियम अफ आर्टका कार्यकारी निर्देशक डा. जोरिट बिट्सचेगीले चोरी निकास भई आफ्नो म्युजियममा पुगेको १७ औं शताब्दीको काठको कलात्मक तोरण, १४ औं शताब्दी कालका उडिरहेको गन्धर्वको आकृति कुँदिएको काष्ठ कला र १३ औं शताब्दीको मल्लकालीन ध्यानमुद्रामा रहेको प्रस्तरको बुद्धको मूर्ति काठमाडौं ल्याई पुरातत्व विभागलाई हस्तान्तरण गरेका हुन् ।&nbs

सम्बन्धित सामग्री

इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका प्रतिवादीलाई नेपाल फिर्ता ल्याइयो

इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका प्रतिवादी म्याग्दी साविक अर्मन गाविस-२ ठेगाना भएका २७ वर्षीय प्रकाश बिकलाई मलेसियाबाट सोमबार नेपाल फिर्ता ल्याइएको छ । पीडितसँग चिनजान गरी प्रेम सम्बन्धमा रहेको बखत विभिन्न बहानामा नग्न हुन बाध्य बनाई रेकर्ड गरेका नग्न भिडियो, फोटोहरु सामाजिक सञ्जाल फेसबुकमा अपलोड गर्ने, पीडितको आफन्तलाई पठाइदिने तथा पीडितले आफ्नो फेसबुक एकाउन्ट डिएक्टिभ …

पुरातात्विक बुद्धको प्रतिमा नेपाल फिर्ता

काठमाडौं : अमेरिकामा फिल्म निर्माणमा सक्रिय माइकल फिलिप्सले उपलब्ध गराएको पुरातात्विक महत्वको बुद्धको प्रतिमा नेपाल फिर्ता आएको छ।क्यालिफोर्निया राज्यको बेबर्लीहिलमा बस्दै आएका फिल्म निर्माता फिलिप्सले बुद्धको प्रतिमा (स्टेन्डिङ बुद्ध) उपलब्ध गराएका हुन्। साथै व्यक्तिगत रूपमा अर्को ४२ इन्च अग्लो निरत्य देवीको मूर्ति पनि संकलन गरिएको छ।फिलिप्सले बुद्धको प्रतिमा नेपालका तर्फबाट सानडिएगो क्यालिफोर्नियाका लागि अवैतनिक महावाणिज्यदूत ऋषि पुनाखर ढकाललाई हस्तान्तरण गरेका थिए। ढुङ्गाबाट बनाइएको बुद्

गायिका राउतलाई अमेरिकी अध्यागमनले पठायो नेपाल फिर्ता

काठमाडौं– सांगीतिक कार्यक्रमका अमेरिकाउडेकी चर्चित गायिका आस्था राउतलाई त्यहाँस्थित डालस अध्यागमनले नेपाल फिर्ता पठाएको छ। पर्यटक भिसामा सांगीतिक कार्यक्रम गर्न नपाइने भन्दै उनलाई अमेरिका प्रवेशमा रोक लगाइएको हो। यसअघि २०१७, २०१८ र २०२१ मा पर्यटन भिसामै कन्सर्ट गरे पनि आस्थालाई यसपालि भने रोक लगाइएको जनाइएको छ।  डिसेम्बर १० मा आफू त्यहाँ पुग्दा अध्यागमन अधिकारीले रोकेको […]

कुमारी घरबाट चोरिएको तोरन र मञ्जुश्री मन्दिरको मूर्ति नेपाल फिर्ता

काठमाडौं : बेलायतबाट दुईवटा कलात्मक सांस्कृतिक सम्पदा नेपाल फिर्ता ल्याइएको छ।  नेपालबाट चोरी गरि बेलायत पुर्‍याइएका १६ औं शताब्दीको काठमा कुँदिएको तोरन र १८ औं शताब्दीको नमस्कार मुद्रासहित घुँडा टेकेका भक्तको मूर्ति आज पुरातत्व विभागमा हस्तान्तरण गरिएको हो। सन् १९८०-१९९० को दशकमा काठमाडौँको हनुमानढोका दरबारक्षेत्रको पूर्वपट्टि रहेको कुमारी बहालबाट तोरन हराएको थियो।…

झण्डै ४० बर्ष अगाडि टेकुबाट हराएका २ टुँडाल अमेरिकाबाट नेपाल फिर्ता

झण्डै ४० बर्ष अगाडि काठमाडौंको टेकुबाट हराएका २ टुँडाल अमेरिकाबाट नेपाल फिर्ता गरिएको छ । सन् १९८० को दशकमा टेकु नजिकै ह्युमत टोलस्थित नारायण मन्दिरबाट हराएका १२ /१३ औं शताब्दीका दुई टुँडालहरू आज नेपाल फिर्ता आइपुगेका छन्। एक अमेरिकी कलाप्रेमी नागरिकले न्युयोर्कस्थित नेपाली कन्सुलेट जनरलमार्फत ती कलाकृतिहरू नेपाल फिर्ताको लागि पहल गर्नुका साथे आँफैंले नेपालसम्म […]

नवौं शताब्दीमा निर्माण भएको प्रतिमा नेपाल फिर्ता

काठमाडौँ : नवौं शताब्दीमा निर्माण भएको प्रतिमा नेपाल फिर्ता भएको छ।पुरातात्त्विक तारा देवीको प्रतिमा घर फिर्ता भएको हो। अमेरिकाका लागि नेपाली  कार्यवाहक राजदूत म्यानुएल मिकलेर र पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतमले अमेरिकास्थित येल विश्वविद्यालयको आर्ट ग्यालरीबाट फिर्ता आएको तारा/पार्वतीको प्रतिमालाई नेपालमा स्वागत गरेका हुन्।उक्त प्रतिमा नवौं शताब्दीको अन्त्य वा दशौं शताब्दीको शुरुतिरको भएको विश्वास गरिएको छ। उक्त प्रतिमा सन् २०१५ मा येल आर्ट ग्यालरीलाई प्रदान गरिएको थियो

करिब चार महिनाको उपचारपछि वर्षमान पुन स्वदेश फिर्ता

करिब चार महिनाको उपचारपछि पूर्ण स्वास्थ्यलाभ गरीमाओवादी केन्द्रका पूर्वस्थायी समिति सदस्यसमेत रहेका पुन सोमबार नेपाल फिर्ता भएका हुन्।

अमेरिका आएको दुईमहिनामै बाकसमा नेपाल फिर्ता भइन् बर्खा खड्का प्रसाई

अमेरिका आएको झण्डै दुईमहिनामै बाकसमा नेपाल फिर्ता भएकी छिन् बर्खा खड्का प्रसाई । केहीदिन अगाडि अमेरिकाको मेरिल्याण्डमा गाडीको ठक्करबाट ज्यान गुमाएकी खड्काको शव आज अमेरिकाको वासिंटन डिसीबाट नेपाल पठाइएको हो । मेरिल्याण्ड राज्य संसदमा सांसद एचबी भण्डारीले परिवारको सदस्यहरुको चाहना अनुशार खड्काको पार्थिव शरीर सरोकारवाला निकायहरुसँगको समन्वयमा सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरी आज पूर्वी समय […]