यौन दुर्ब्यवहारको आरोप लागेका सर्वनाम शिक्षालयका वार्डेन पूर्पक्षको लागि थुनामा, डिल्लीबजार कारागार चलान

काठमाडौं: बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका सर्वनाम शिक्षालयका वार्डेन रामजी बस्नेतलाई पूर्पक्षको लागि थुनामा पठाइएको छ। बस्नेतलाई डिल्लीबजार कारागार चलान गरिएको छ। जिल्ला अदालत काठमाडौंको आदेश अनुसार थुनामा पठाइएको हो। काठमाडौं प्रहरीले अभियुक्तलाई जेठ २१ गते रामेछाप प्रहरीको सहयोगमा पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको…

सम्बन्धित सामग्री

साथीको हत्या गरि फरार रहेका व्यक्ति १६ वर्षपछि पक्राउ, डिल्लीबजार कारागार चलान

काठमाडौं : नेपाल प्रहरीले ज्यान मार्ने उद्योगमा फरार एक जनालाई १६ वर्षपछि पक्राउ गरी जेल चलान गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले विसं २०६३ साउन २ गते काठमाडौँ महानगरपालिका वडा नं ३२ कोटेश्वर चोकमा मनोज खड्काको हत्यामा संलग्न कुमार तामाङ भन्ने राजकुमार मगरलाई पक्राउ गरि आइतबार डिल्लीबजार कारागार चलान…

ज्यान मार्ने उद्योगमा फरार मगर १६ वर्षपछि पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले ज्यान मार्ने उद्योगमा फरार एक जनालाई १६ वर्षपछि पक्राउ गरी जेल चलान गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले विसं २०६३ साउन २ गते काठमाडौँ महानगरपालिका वडा नं ३२ कोटेश्वर चोकमा मनोज खड्काको हत्यामा सङ्लग्न कुमार तामाङ भन्ने राजकुमार मगरलाई पक्राउ गरी आइतबार डिल्लीबजार कारागार चलान गरेको हो। साथीको जन्मदिन मनाउने […]

विदेशी बैंकमा करोडौँ कारोबार गर्ने जेल चलान

काठमाडौं : विदेशी बैंकमा करोडौँ रकम कारोबार गर्ने एकजनालाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ ।नेपाल राष्ट्र बैंक ऐन, २०५८ सम्बन्धी कसुरमा पक्राउ परेका नुवाकोटको विदुर नगरपालिका–२ घर भइ हाल काठमाडौं महानगरपालिका–३ पानीपोखरी बस्ने ४१ वर्षीय अमित श्रेष्ठलाई प्रहरीले जिल्ला अदालतको आदेशअनुसार पुर्पक्षका लागि मंगलबार डिल्लीबजार कारागार चलान गरेको हो ।श्रेष्ठले अष्ट्रेलियाको वेल्थ बैंकमा एक लाख ९४ हजार २८५ अमेरिकी डलर, क्यानडाको रोयल बैंकमा १८ लाख ७४ हजार ४२१, एभरेष्ट बैंक लिमि

विदेशी बैंकमा अवैध कारोबार गरेको आरोपमा एक जना पक्राउ

काठमाडाैँ- विदेशी बैंकमा करोडौँ रकम कारोबार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरी आज कारागार चलान गरेको छ । प्रहरीले नेपाल राष्ट्र बैंक ऐन, २०५८ सम्बन्धी कसुरमा पक्राउ परेका नुवाकोटको विदुर नगरपालिका–२ घर भइ हाल काठमाडौँ महानगरपालिका–३ पानीपोखरी बस्ने ४१ वर्षीय अमित श्रेष्ठलाई काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान गरेको हो । पक्राउ […]

बलात्कारकाे आराेपमा पक्राउ गरेका मनाेज पाण्डे पुर्पक्षका लागि कारागार चलान

काठमाण्डाै – आठ वर्षअघि किशाेरीलाई बलात्कार गरेकाे आराेपमा पक्राउ परेका मनाेज पाण्डे भनिने मनाेजकुमार जैशी पुर्पक्षका लागि कारागार चलान भएका छन् ।  पाण्डे आज साेमवार डिल्लीबजार कारागार चलान भएका जिल्ला प्रहरी परिसर काठमाण्डाैले जनाएकाे छ । आज जिल्ला अदालत काठमाण्डाैका न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले पाण्डेलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो । सन् २०१४ मा भएकाे मिस ग्लाेबल इन्टरनेशनल प्रतियाेगितमा सहभागी एक किशाेरीले सौन्दर्य प्रतियोगिताका नाममा आफूलाई आठ वर्षअघि पटक-पटक बलात्कार गरेको भन्द...

ललिता निवास प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकाल पुर्पक्षका लागि थुनामा

काठमाडौँः विशेष अदालतले ललिता निवास प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकाललाई पुर्पक्षका लागि थुनामा पठाएको छ। बुधबार अदालतमा हाजिर भएका ढकाललाई थुनछेक बयान र बहसपछि थुनामा पठाइएको हो। ढकाललाई डिल्लीबजार कारागार चलान गरिएको छ। न्यायाधीशहरु अब्दुल अजिज मुसलमान, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारुको इजलासले ढकाललाई थुनामा पठाएको हो। अख्तियार दुरुपयोग अनुसन्धान…

राजनारायण पाठकलाई ७८ लाख घुस दिएका न्यौपाने डिल्लीबजार कारागार चलान

८ माघ, बुटवल । भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदरकुमार न्यौपाने कारागार चलान भएका छन् । जिल्ला अदालत भक्तपुरले मागेको ३५ लाख रुपैयाँ धरौटी तिर्न नसक्ने बताएपछि न्यौपानेलाई बिहीबार डिल्लीबजार कारागार पठाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका निर्देशक डीआईजी सहकुलबहादुर थापाले जानकारी दिए । जिल्ला अदालतले कलेजका तत्कालिन वित्त नियन्त्रक रामकुमार श्रेष्ठसँग १० लाख […]

कृष्णप्रसाद अधिकारी हत्याका अभियुक्त सर्वोच्चमा हाजिर, डिल्लीबजार कारागार चलान

काठमाडौं । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या प्रकरणमा सर्वोच्च अदालतले थुनामा राख्नु भनिएका प्रतिवादी छविलाल पौडेल अदालत उपस्थित भएका छन्।    सर्वोच्चले लगत्तै उनलार्इ डिल्लीबजार कारागार चलान गरेकाे छ । २०७२ पुस ६ गते ...

दीपक मनाङे डिल्लीबजार कारागार चलान

दीपक मनाङेलाई डिल्लीबजार कारागार चलान गरेको छ। शुक्रबार काठमाडौं जिल्ला अदालतले मनाङेलाई डिल्लीबजार कारागार चलान गर्ने निर्णय सुनाएको हो। अदालतले उनलाई ३ वर्ष कैद सजाय सुनाएको छ। बिहिबार प्रहरीले मनाङेलाई काठमाडौंको स्वयम्भुबाट पक्राउ गरेको थियो। एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव जितेका मनाङेमाथि सर्वोच्च अदालतले दोषि ठहर गर्दै सजाय सुनाएपछि फरार थिए। १ सय ९२…

बालकृष्ण ढुंगेललाई कडा सुरक्षाबीच डिल्लीबजार कारागार लगियो

काठमाडौं, कात्तिक १४ – प्रहरीले पक्राउ गरेका माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई डिल्लीबजार कारागार चलान गरिएको छ ।  मंगलबार बिहान स...