साथीको हत्या गरि फरार रहेका व्यक्ति १६ वर्षपछि पक्राउ, डिल्लीबजार कारागार चलान

काठमाडौं : नेपाल प्रहरीले ज्यान मार्ने उद्योगमा फरार एक जनालाई १६ वर्षपछि पक्राउ गरी जेल चलान गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले विसं २०६३ साउन २ गते काठमाडौँ महानगरपालिका वडा नं ३२ कोटेश्वर चोकमा मनोज खड्काको हत्यामा संलग्न कुमार तामाङ भन्ने राजकुमार मगरलाई पक्राउ गरि आइतबार डिल्लीबजार कारागार चलान…