दीपक मनाङे डिल्लीबजार कारागार चलान

दीपक मनाङेलाई डिल्लीबजार कारागार चलान गरेको छ। शुक्रबार काठमाडौं जिल्ला अदालतले मनाङेलाई डिल्लीबजार कारागार चलान गर्ने निर्णय सुनाएको हो। अदालतले उनलाई ३ वर्ष कैद सजाय सुनाएको छ। बिहिबार प्रहरीले मनाङेलाई काठमाडौंको स्वयम्भुबाट पक्राउ गरेको थियो। एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव जितेका मनाङेमाथि सर्वोच्च अदालतले दोषि ठहर गर्दै सजाय सुनाएपछि फरार थिए। १ सय ९२…

सम्बन्धित सामग्री

गुण्डा नाइके दीपक मनाङ्गे जेल चलान , तीन वर्षसम्म जेलमै रहने

काठमाडौं । गुण्डा नाइके एवं प्रदेश ४ का सांसद दीपक मनाङे कारागार चलान भएका छन् । बिहीबार बेलुकी काठमाडौंको स्वयम्भूबाट पक्राउ परेका उनलाई शुक्रबार डिल्लीबजार कारागार चलान गर्न अदालतले आदेश सुनाएको हो ।   गएको ...

गुन्डा नाइके दीपक मनाङे जेल चलान

७ बैशाख, काठमाडौं । प्रदेश ४ का प्रदेशसभा सदस्य समेत रहेका गुन्डा नाइके राजीव गुरुङ उर्फ दीपक मनाङे कारागार चलान भएका छन् । बिहीबार साँझ पक्राउ परेका मनाङेलाई शुक्रबार जिल्ला अदालत उपस्थित गराइएको थियो । र, उनलाई डिल्लीबजार कारागार जलान गर्न अदालतले आदेश दिएको काठमाडौं प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक (डिएसपी) …