राजनारायण पाठकलाई ७८ लाख घुस दिएका न्यौपाने डिल्लीबजार कारागार चलान

८ माघ, बुटवल । भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदरकुमार न्यौपाने कारागार चलान भएका छन् । जिल्ला अदालत भक्तपुरले मागेको ३५ लाख रुपैयाँ धरौटी तिर्न नसक्ने बताएपछि न्यौपानेलाई बिहीबार डिल्लीबजार कारागार पठाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका निर्देशक डीआईजी सहकुलबहादुर थापाले जानकारी दिए । जिल्ला अदालतले कलेजका तत्कालिन वित्त नियन्त्रक रामकुमार श्रेष्ठसँग १० लाख […]