रियलको सहज जित, एट्लेटिको पराजित

स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा फरक खेलमा शीर्ष स्थानको रियल मड्रिडले जित निकाल्दा एट्लेटिको मड्रिड पराजित भएको छ ।रियल मड्रिडले घरेलु मैदान सान्टियागो बर्नबेउमा गेटाफेलाई २-० अन्तरले पराजित गरेकाे हाे । रियलको जितमा क्यासमिरो र लुकास भास्क्वेजले गोल गरे । ३८औं मिनेटमा  क्यासमिरोको गोलबाट रियलले अग्रता बनायो । ६८औं मिनेटमा लुकास भास्क्वेजले गोल गर्दै सहज जित दिलाए । जितसँगै रियलको ३१ खेलबाट ७२ अंक पुगेको छ । दोस्रो स्थानको सेभियाको ६० तथा दुई खेल कम

सम्बन्धित सामग्री

बार्सिलोनाद्वारा एट्लेटिको मड्रिड पराजित

काठमाडौं । स्पेनिस लिग फुटबलमा आइतबार राति बार्सिलोनाले एट्लेटिको मड्रिडलाई १–० ले पराजित गरेकाे छ । बार्सिलोनाको जितमा फ्रेन्च खेलाडी ओसमान डेम्बेलेले पहिलो हाफमा गरेको गोल निर्णायक बनेकाे हाे । खेलको अन्त्यतिर एट्लेटिको मड्रिडका स्टेफन साभिच र बार्सिलोनाका फेरान टोरेसले रातोकार्ड पाएपछि दुवै टोली १० खेलाडीमा समेटिएका छन्। जितसँगै बार्सिलोनाले स्पेनिस लिग फुटबलको शीर्ष स्थानमा […]

म्यानचेस्टर युनाइटेड एट्लेटिको मड्रिडसँग पराजित

इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेड स्पेनिस क्लब एट्लेटिको मड्रिडटसँग पराजित भएको छ। नर्वेमा सम्पन्न प्रिसिजन मैत्रीपूर्ण खेलमा युनाइेड एट्लेटिकोसँग १-० गोलअन्तरले पराजित भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा एट्लेटिकोलाई जित दिलाउन जोआओ फिलिक्सले निर्णायक गोल गरे। उनले खेलको ८६ औं मिनेटमा गोल गरेका थिए। यता म्यानचेस्टर युनाइटेडका फ्रेड इन्ज्युरी…

मालोर्कासँग एट्लेटिको पराजित

एट्लेटिको मड्रिड स्पेनिस ला लिगा फुटबलमा पराजित भएको छ । शनिबार भएको खेलमा एट्लेटिको मालोर्कासँग १–० गोल अन्तरले पराजित भएको हो । घरेलु मैदानमा भएको खेलमा मालोर्कालाई जित दिलाउन भेडाट मुरिक्यूले निर्णायक गोल गरे । पहिलो हाफ गोल रहित बराबरी खेलेको मालोर्काका लागि मुरिक्यूले खेलको ६८ औं मिनेटमा गोल गर्दै टिमलाई महत्वपूर्ण ३ अंक दिलाए ।  जितसँगै मालोर्का रेलिगेसन जोनबाट माथि उक्लेको छ । लिगमा ३१ खेल खेलेको मालोर्काले २९ अंक जोडर आफूलाई १७ औं स्थानमा उकासेको छ । पराजित एट्लेटिको

पुछारको लेभान्टेसँग एट्लेटिको पराजित

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड पुछारको लेभान्टेसँग पराजित भएको छ । बुधबार राति भएको खेलमा एट्लेटिको म्याड्रिड लिग अंक तालिकाको पुछारमा रहेको लेभान्टेसँग १–० ले पराजित भएको हो । खेलको ५४ औं मिनेटमा लेभान्टेका गोन्जालो मेलेरोले निर्णायक गोल गरे । यस हारसँगै एट्लेटिको २४ खेलबाट ३९ अंक जोडेर पाँचौं स्थानमा रहेको छ […]

लेभान्तेसँग एट्लेटिको पराजित

काठमाडौँ – स्पेनिस ला लिगाको क्लब एट्लेटिको मड्रिड रेलिगेशन जोनको लेभान्तेसँग १-० अन्तरले पराजित भएको छ । बुधबार राति एट्लेटिले खराब लय कायम राख्दा घरेलु मैदानमै पराजित हुन प‍र्‍यो । भ्रमणकारी टोली लेभान्तेका गोन्जालो मारेलोले खेलको ५४औँ मिनेटमा गरेको गोल निर्णायक बन्दा एट्लेटिकोले सिजनको सातौं हार बेहोरेको हो । हारसँगै २४ खेलबाट ३९ अंक जोडेको […]

बार्सिलोना र एट्लेटिको विजयी, रियल मड्रिड पराजित

१९ पुस, काठमाडौं । स्पानिस ला लिगामा बार्सिलोना र एट्लेटिको मड्रिडले जित हात पार्दा लिग लिडर रियल मड्रिड गेटाफेसँग पराजित भएको छ । आइतबार भएको खेलमा रियल गेटाफेसँग १-० ले पराजित हुँदा अंक दूरी बढाउने अवसर गुमायो । गेटाफेलाई जिताउन घरेलु मैदान इनेस उनालले निर्णायक गोल गरे । रियल पराजित हुँदा छिमेकी एट्लेटिको मड्रिड र […]

एट्लेटिको मड्रिड ग्रानाडासँग पराजित

काठमाडौँ – स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड ग्रानाडासँग २–१ गोलले पराजित भएको छ । गएराती भएको खेलमा ग्रानाडालाई जिताउन डरविन मेचीस र जोर्गे मोलिनाले गोल गरे । एट्लेटिकाका लागि जाओ फेलिक्सले एक गोल गरे । जितसँगै ग्रानाडा १८ खेलबाट २२ अंकसहित १२ औँ स्थानमा उक्लिएको छ भने हार व्यहोरेको एट्लेटिको २९ अंकसहित पाचौँ स्थानमा छ […]

शीर्षस्थानको एट्लेटिको मड्रिड पराजित, बार्सिलोनाले भिल्ला रियललाई हरायो

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा लिग लिडर एट्लेटिको मड्रिड एथ्लेटिक बिल्बाओसँग पराजित भएको छ। सन मामेस स्टेडियममा सम्पन्न खेलमा एट्लेटिको मड्रिड घरेलु टोली बिल्बाओसँग २-१ गोलअन्तरले पराजित भएको हो। अलेजान्द्रो रेमिरोको गोलमा खेलको ८ औं मिनेटमै अग्रता बनाएको बिल्बाओ पहिलो हाफमा एक गोलले अघि रह्यो दोस्रो हाफमा एट्लेटिको…

लिग लिडर एट्लेटिको लेभान्टेसँग पराजित, रियल अंकदुरी कम गर्दै

काठमाडौं । स्पानिस ला लिगाको शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिड लेभान्टेसँग पराजित भएको छ । शनिवार घरेलु मैदानमै भएको खेलमा एट्लेटिको लेभान्टेसँग २-० ले पराजित भएको हो । लेभान्टेल खेलको दुवै हाफमा एक एक गोल गरेको थियो । खेलको ३०औं मिनेटमा जोस लुइस मोरालेसले गोल गर्दै लेभान्टेलाई अग्रता दिलाएको थियो । इन्जुरी टाइममा जोर्ग डे प्रुटवसले […]