च्याम्पियन्स लिगमा पोर्टोसँग पराजित एट्लेटिको मड्रिड युरोपा लिगमा पुग्न समेत असफल

युरोपेली च्याम्पियन्स लिगमा समूह चरणको अन्तिम खेलमा पराजित भएपछि एट्लेटिको मड्रिड यस सिजन युरोप लिगमा समेत नपुगि बाहिरिएको छ । च्याम्पियन्स लिग इतिहासमा एट्लेटिको पहिलो पटक समूहको पुछारमा रहन पुग्यो । गएराति भएको खेलमा एट्लेटिको मड्रिड एफसी पोर्टोसँग उसैको मैदानमा २–१ गोलले पराजित भयो । यो हारसँगै एट्लेटिको अंक तालिकाको पुछारमा छ । समूह ‘बी’ को अर्को खेलमा क्लब ब्रुग र लेभरकुसनले गोलरहित बराबरी खेले । एफसी पोर्टो ६ खेलमा १२ अंकका साथ शीर्षस्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गरेको छ । समान...

सम्बन्धित सामग्री

लिभरकुसेनसँग बराबरीमा रोकिएसँगै एट्लेटिको बाहिरियो

काठमाडौँ – स्पेनिस क्लब एट्लेटिको मड्रिड च्याम्पियन्स लिग फुटबलको समूह चरणबाट बाहिरिएको छ । बुधबार राति भएको खेलमा जर्मन क्लब बायर लिभरकुसेनसँग २-२ गोलको बराबरीमा रोकिएसँगै एट्लेटिको समूह चरणबाटै बाहिरिन बाध्य भएको हो। एट्लेटिकोका लागि यान्निक कारास्को र रोड्रिगो डी पाउलले एक-एक गोल गर्दा लिभरकुसेनका मौसा डियाबी र कलुम हुड्सन ओडोईले पनि एक-एक गोल गरेका […]

लिभरपुल च्याम्पियन्स लिगको अन्तिम १६ मा : एट्लेटिको मड्रिड बाहिरियो

च्याम्पियन्स लिग फुटबलको समूह ‘ए’ मा लिभरपुल अन्तिम १६ मा प्रवेश गरेको छ । लिभरपुलले आयक्सलाई ३–० गोलले हरायो । यो समूहबाट नेपोली १२ अंकसहित यसअघि नै अन्तिम १६ मा पुगिसकेको छ । दोस्रो स्थानमा रहेको लिभरपुलको ५ खेलमा १२ अंक छ  । समूह ‘बी’ मा क्लब ब्रुजले पोर्टोसँग ४–० गोलले पराजित भयो । यो समूहबाट १० अंक रहेको क्लब ब्रुज र ९ अंक रहेको पोर्टो अन्तिम १६ मा पुगेका छन् । लेभरकुसनसँग २/२ गोलको बराबरी खेलेको एट्लेटिको मड्रिड बाहिरीएको छ । समूह ‘डी’ मा  ...

म्यानचेस्टर सिटी र एट्लेटिको मड्रिड भिड्ने

४ चैत, काठमाडौं । म्यानचेस्टर युनाइटेडलाई हराएर च्याम्पियन्स लिग क्वाटरफाइनलमा पुगेको स्पेनिस टोली एट्लेटिको मड्रिडले सेमिफाइनल प्रवेशका लागि प्रिमियर लिग लिडर म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्ने भएको छ । शुक्रबार भएको क्वाटरफाइनल–सेमिफाइनल ड्रअनुसार इंग्लिस टोली चेल्सीले क्वाटरफाइनलमा ला लिगाको शीर्ष स्थानमा रहेको रियल मड्रिडसँग प्रतिस्पर्धा गर्ने भएको छ । क्वाटरफाइनल ड्रमा चेल्सी, सिटी, रियल र एट्ल्टिको […]

म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिग फुटबलबाट बाहिरियो

इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड च्याम्पियन्स लिग फुटबलबाट बाहिरिएको छ । गएराति भएको दोस्रो लेगमा एट्लेटिको मड्रिडसँग १–० ले पराजित भएसँगै म्यानचेस्टर युनाईटेड बाहिरिएको हो । स्पेनमा भएको पहिलो लेगमा युनाईटेड र एट्लेटिको मड्रिडले १–१ गोलको बराबरी खेलेका थिए । तर, घरेलु लेगमा युनाईटेड पराजित भयो । युनाइटेडलाई हराएसँगै एट्लेटिको मड्रिड क्वाटरफाइनलमा प्रवेश गरेको छ । ओल्ड ट्राफोर्डमा एट्लेटिकोलाई जिताउन खेलको ४१ औँ मिनेटमा रेनान लोडीले निर्णायक गोल गरे । यस्तै, गएराति नै भएको अर्को खेलमा पोर्चुगिज क्लब ब...

म्यान्चेस्टर युनाइटेडलाई हराउँदै एट्लेटिको मड्रिड क्वाटरफाइनलमा

काठमाडौं । म्यान्चेस्टर युनाइटेडलाई हराउँदै एट्लेटिको मड्रिड युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रि–क्वाटरफाइनल अन्तर्गत मंगलबार राति भएको दोस्रो लेगमा एट्लेटिकोसँग १–० ले पराजित भएपछि समग्रमा २–१ को जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । पहिलो लेगको खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो । इंग्ल्याण्डको म्यान्चेस्टरमा दोस्रो लेगको खेलमा एट्लेटिको १–० […]

युनाइटेडलाई हराउँदै एट्लेटिको मड्रिड क्वाटरफाइनलमा

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा स्पेनिस क्लब एट्लेटिको मड्रिडले इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई हराउँदै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। ओल्ड ट्राफोर्डमा सम्पन्न गएरातिको दोस्रो लेगको खेलमा घरेलु टोली युनाइटेडले १-० को पराजय ब्यहोरेसँगै लिगमा समग्रमा २-१ ले पछि रहँदै बाहिरिन पुगेको हो। गएराति सम्पन्न खेलमा एट्लेटिकोलाई जित…

बराबरीमा रोकिए म्यानचेस्टर युनाइटेड र एट्लेटिको मड्रिड

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न अन्तिम १६ को पहिलो लेगको खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेड र स्पेनिस क्लब एट्लेटिको मड्रिड बराबरीमा रोकिएका छन्। स्टेडियो वान्डा मेट्रोपोलिटानोमा सम्पन्न खेलमा युनाइटेड र घरेलु टोली एट्लेटिको १-१ गोलको बराबरीमा रोकिएका हुन्। खेलको सातौं मिनेटमा जोआओ फिलिक्सको गोलमा अग्रता बनाएको एट्लेटिको पहिलो हाफमा…

एट्लेटिको मड्रिड अन्तिम १६ मा

काठमाडौँ – स्पेनिस क्लब एट्लेटिको मड्रिड च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा पुगेको छ। पोर्चुगिज क्लब एफसी पोर्टोलाई ३-१ गोल अन्तरले हराउँदै एट्लेटिको नकआउट चरणमा प्रवेश गरेको हो । समूह चरणको अन्तिम खेलमा ६७ औं मिनेटमा यान्निक कारास्कोले रातो कार्ड पाएपछि एट्लेटिको १० खेलाडिमा समेटिएको थियो । त्यस्तै ७० औं मिनेटमा वेन्डेले रातो कार्ड पाएपछि […]

चेल्सी ७ वर्षपछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा, एट्लेटिको मड्रिड बाहिरियो

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा एट्लेटिको मड्रिडमाथि जित निकाल्दै चेल्सी क्वाटरफाइनलमा प्रवेश गरेको छ। स्टामफोर्ड ब्रिजमा सम्पन्न अन्तिम १६ को दोस्रो लेगको खेलमा घरेलु चेल्सीले एट्लेटिको मड्रिडमाथि २-० गोलअन्तरले जित निकालेको हो। यसअघि पहिलो लेगमा १-० को जित निकालेको चेल्सीले समग्रमा ३-० को सहज जित निकाल्दै क्वाटरफाइनलको यात्रा तय…