काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड पुछारको लेभान्टेसँग पराजित भएको छ । बुधबार राति भएको खेलमा एट्लेटिको म्याड्रिड लिग अंक तालिकाको पुछारमा रहेको लेभान्टेसँग १–० ले पराजित भएको हो । खेलको ५४ औं मिनेटमा लेभान्टेका गोन्जालो मेलेरोले निर्णायक गोल गरे । यस हारसँगै एट्लेटिको २४ खेलबाट ३९ अंक जोडेर पाँचौं स्थानमा रहेको छ […]