लेभान्तेसँग एट्लेटिको पराजित

काठमाडौँ – स्पेनिस ला लिगाको क्लब एट्लेटिको मड्रिड रेलिगेशन जोनको लेभान्तेसँग १-० अन्तरले पराजित भएको छ । बुधबार राति एट्लेटिले खराब लय कायम राख्दा घरेलु मैदानमै पराजित हुन प‍र्‍यो । भ्रमणकारी टोली लेभान्तेका गोन्जालो मारेलोले खेलको ५४औँ मिनेटमा गरेको गोल निर्णायक बन्दा एट्लेटिकोले सिजनको सातौं हार बेहोरेको हो । हारसँगै २४ खेलबाट ३९ अंक जोडेको […]

सम्बन्धित सामग्री

बार्सिलोनाले एट्लेटिको म्याड्रिडलाई हरायो

एजेन्सी – एट्लेटिको म्याड्रिडमाथि झिनो जित निकाल्दै शीर्षस्थानमा रहेकाे क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा ३ अंकको स्पष्ट अग्रता लिन सफल भएको छ । बार्सिलोनाले घरेलु टोली एट्लेटिको म्याड्रिडलाई १–० ले पराजित गर्दै शीर्षस्थानमा रियल म्याड्रिडलाई ३ अंकले पछि पारेको हो । वान्डा मेट्रोपोलिटानोमा आइतबार राति भएको खेलमा बार्सिलोनाको जितमा पहिलो हाफमा औसमाने डेम्वेलेले गरेको […]

एट्लेटिको म्याड्रिडको हार

एजेन्सी – स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले युइएफए च्याम्पियन्स लिगको समूह चरणको दोस्रो खेलमा हार बेहोरेको छ । एट्लेटिको जर्मन क्लब बायर लिभरकुसनसँग उसकै मैदानमा २–० ले पराजित भएको हो । बेएरिना लिभरकुसनमा मंगलबार राति भएको खेलमा घरेलु टोलीको जितमा रोबर्ट एन्डरिच र मोउसा डियावीले गोल गरे । दुवै गोलको खेलको अन्त्यतिर चार मिनेटको अन्तरमा भएको […]

भिल्लारियालसँग हार्यो एट्लेटिको

१० खेलाडीमा समेटिएको एट्लेटिको मड्रिड स्पेनिस ला लिगा फुटबलमा भिल्लारियालसँग पराजित भएको छ । आइतबार राति भएको खेलमा एट्लेटिको भिल्लारियालसँग २–० गोल अन्तरको हार ब्यहोरेको हो ।एट्लेटिकोको घरेलु  मैदानमा भएको खेलको ७३ औं मिनेटमा एरिमी पिनोले गोल गर्दै भिल्लारियललाई अग्रता दिलाए । एट्लेटिको खेलको इन्जुरी समयमा १० खेलाडीमा समेटिएको थियो । एट्लेटिकोका नहुएल मोलिनाले रातो कार्ड पाएर मैदान छाडेका थिए ।त्यसपछि इन्जुरी समयको जेरार्ड मोरेनोले गोल गर्दै भिल्लालाई २–० को जित दिलाए ।&nb

विल्वाओसँग एट्लेटिको म्याड्रिडको हार

एजेन्सी – स्पेनिस ला लिगाको शीर्ष चारको दौडमा रहेको एट्लेटिको म्याड्रिड पराजित भएको छ । एट्लेटिको घरेलु टोली एथलेटिको विल्वाओसँग २–० ले पराजित भएको हो । सान मेमेसमा शनिबार राति भएको खेलमा विल्वाओको जितमा इनाकी विलियम्सले गोल गर्दा एक गोल उपहार पाएको थियो । आठौं मिनेटमा मारियो हर्माेसोको आत्मघाती गोलबाट अग्रता लिएको विल्वाओले ५६औं मिनेटमा […]

एट्लेटिको मड्रिड मलोर्कासँग स्तब्ध

काठमाडौँ – स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड मलोर्कासँग १–० अन्तरले स्तब्ध भएको छ । ६८औं मिनेटमा भेडाड मुरिकीले पेनाल्टीमार्फत गरे गरेका थिए  । बाँकी समय एट्लेटिको खेलमा फर्कने प्रयास गरे पनि सफल भएन । जितसँगै मलोर्का ३१ खेलबाट २९ अंक जोडेर रेलिगेसन जोनभन्दा एक स्थान माथि १७औं स्थानमा छ। एट्लेटिको ३१ खेलबाट ५७ अंक […]

मालोर्कासँग एट्लेटिको पराजित

एट्लेटिको मड्रिड स्पेनिस ला लिगा फुटबलमा पराजित भएको छ । शनिबार भएको खेलमा एट्लेटिको मालोर्कासँग १–० गोल अन्तरले पराजित भएको हो । घरेलु मैदानमा भएको खेलमा मालोर्कालाई जित दिलाउन भेडाट मुरिक्यूले निर्णायक गोल गरे । पहिलो हाफ गोल रहित बराबरी खेलेको मालोर्काका लागि मुरिक्यूले खेलको ६८ औं मिनेटमा गोल गर्दै टिमलाई महत्वपूर्ण ३ अंक दिलाए ।  जितसँगै मालोर्का रेलिगेसन जोनबाट माथि उक्लेको छ । लिगमा ३१ खेल खेलेको मालोर्काले २९ अंक जोडर आफूलाई १७ औं स्थानमा उकासेको छ । पराजित एट्लेटिको

एट्लेटिको तेस्रो स्थानमा उक्लियो

एट्लेटिको स्पेनिस ला लिगा फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा  रायो भालेकानोलाई १–० गोलले हराएर एट्लेटिको क्याटलान क्लब बार्सिलोनालाई पछि पार्दै तेस्रो स्थानमा उक्लिएको हो । घरेलु टोली रायो भालेकानोमाथि जित निकाल्न एट्लेटिकोका लागि कप्तान कोकीले निर्णायक गोल गरे । प्हिलो हाफमा गोल रहित बराबरी खेलेको एट्लेटिकोका लागि उनले ४९औं मिनेटमा गोल गर्दै टिमलाई महत्वपूर्ण ३ अंक दिलाए । एट्लेटिको खेलको ८५औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो । एट्लेटिकोका एन्जल कोर

एट्लेटिको र म्यानचेस्टरको बराबरी

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिड र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले बराबरी खेलेका छन् । एट्लेटिको र म्यानचेस्टरले १–१ गोलको बराबरी खेलेको हो । एट्लेटिकोको मैदान वान्डा मेट्रोपोलिटानोमा बुधबार राति भएको खेलमा घरेलु टोलीले सुरुवाती अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो । एट्लेटिकोका जोआओ फेलिक्सले गोल […]

पुछारको लेभान्टेसँग एट्लेटिको पराजित

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड पुछारको लेभान्टेसँग पराजित भएको छ । बुधबार राति भएको खेलमा एट्लेटिको म्याड्रिड लिग अंक तालिकाको पुछारमा रहेको लेभान्टेसँग १–० ले पराजित भएको हो । खेलको ५४ औं मिनेटमा लेभान्टेका गोन्जालो मेलेरोले निर्णायक गोल गरे । यस हारसँगै एट्लेटिको २४ खेलबाट ३९ अंक जोडेर पाँचौं स्थानमा रहेको छ […]

एट्लेटिको म्याड्रिड बाहिरियो

एजेन्सी – ला लिगा प्रतिद्वन्द्वी रियल सोसिडाडसँग पराजित हुँदै एट्लेटिको म्याड्रिड स्पेनिस कोपा डेल रेको प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको छ । एट्लेटिको घरेलु टोलीसँग २–० ले पराजित हुँदै अन्तिम १६ बाट बाहिरिएको हो । रिएले एरिनामा बुधबार राति भएको खेलमा घरेलु मैदानमा एट्लेटिकोलाई हराउन सोसिडाडका एडनान जानुजाज र एलेक्जेन्डर सोर्लाेथले पहिलो र दोस्रो हाफमा गोल गरे । […]