बार्सिलोनाद्वारा एट्लेटिको मड्रिड पराजित

काठमाडौं । स्पेनिस लिग फुटबलमा आइतबार राति बार्सिलोनाले एट्लेटिको मड्रिडलाई १–० ले पराजित गरेकाे छ । बार्सिलोनाको जितमा फ्रेन्च खेलाडी ओसमान डेम्बेलेले पहिलो हाफमा गरेको गोल निर्णायक बनेकाे हाे । खेलको अन्त्यतिर एट्लेटिको मड्रिडका स्टेफन साभिच र बार्सिलोनाका फेरान टोरेसले रातोकार्ड पाएपछि दुवै टोली १० खेलाडीमा समेटिएका छन्। जितसँगै बार्सिलोनाले स्पेनिस लिग फुटबलको शीर्ष स्थानमा […]

सम्बन्धित सामग्री

स्पेनिस ला लिगा : बार्सिलोनासँग एट्लेटिको मड्रिड पराजित

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले एट्लेटिको मड्रिडलाई पराजित गरेको छ। गएराती सम्पन्न खेलमा बार्सिलोनाले एट्लेटिको मड्रिडलाई १-० गोल अन्तरले पराजित गरेको हो। बार्सिलोनाको जितमा खेलको २८औं मिनेटमा जोआओ फेलिक्सले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो। यो जितसँगै बार्सिलोना १५ खेलमा ३४ अंकका साथ लिगमा तेस्रो स्थानमा रहेको छ। त्यसैगरी एट्लेटिको मड्रिडको […]

बार्सिलोनाद्वारा एट्लेटिको मड्रिड पराजित

स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत शीर्षस्थानको बार्सिलोनाले जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले एट्लेटिको मड्रिडलाई १–० गोलले पराजित गरेको हो ।

रियलको सहज जित, एट्लेटिको पराजित

स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा शीर्ष स्थानको रियल मड्रिडले जित निकाल्दा एट्लेटिको मड्रिड पराजित भएको छ ।

रियलको सहज जित, एट्लेटिको पराजित

स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा फरक खेलमा शीर्ष स्थानको रियल मड्रिडले जित निकाल्दा एट्लेटिको मड्रिड पराजित भएको छ ।रियल मड्रिडले घरेलु मैदान सान्टियागो बर्नबेउमा गेटाफेलाई २-० अन्तरले पराजित गरेकाे हाे । रियलको जितमा क्यासमिरो र लुकास भास्क्वेजले गोल गरे । ३८औं मिनेटमा  क्यासमिरोको गोलबाट रियलले अग्रता बनायो । ६८औं मिनेटमा लुकास भास्क्वेजले गोल गर्दै सहज जित दिलाए । जितसँगै रियलको ३१ खेलबाट ७२ अंक पुगेको छ । दोस्रो स्थानको सेभियाको ६० तथा दुई खेल कम

एट्लेटिको मड्रिड पराजित

काठमाडौं । एट्लेटिको मड्रिड बुधबार राति रियाल सोसिडाडसँग २–० ले पराजित भएपछि कोपा डेल रेको अन्तिम–१६ बाटै बाहिरिएको छ ।  रियाल सोसिडाडले एडनान जानुजाजको गोलबाट ३३औं मिनेटमा अग्रता लिएको थियो । ४७औं मिनेटमा एलेक्जेन्डर सोर्लोथले रियालको अग्रता दोब्बर बनाए । खेल अघि रियाल सोसिडाडका समर्थकले एट्लेटिको मड्रिडका खेलाडी चढेको बसमा आक्रमण गरेका...

शीर्षस्थानको एट्लेटिको मड्रिड पराजित, बार्सिलोनाले भिल्ला रियललाई हरायो

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा लिग लिडर एट्लेटिको मड्रिड एथ्लेटिक बिल्बाओसँग पराजित भएको छ। सन मामेस स्टेडियममा सम्पन्न खेलमा एट्लेटिको मड्रिड घरेलु टोली बिल्बाओसँग २-१ गोलअन्तरले पराजित भएको हो। अलेजान्द्रो रेमिरोको गोलमा खेलको ८ औं मिनेटमै अग्रता बनाएको बिल्बाओ पहिलो हाफमा एक गोलले अघि रह्यो दोस्रो हाफमा एट्लेटिको…

ला लिगा : बार्सिलोना र एट्लेटिको मड्रिड पराजित :: Pahilopost.com

स्पानिस ला लिगामा शीर्ष स्थानको बार्सिलोना र दोस्रो स्थानको एट्लेटिको मड्रिड एकै दिन पराजित भएको छ। कप्तान लियोनल मेसीसहित मुख्य खेलाडीहरुलाई आराम दिँदा बार्सिलोना सेल्टा भिगोसँग २-० ले पराजित भएको हो। सेल्टाको लागि घरेलु मैदानमा म्याक्सि गोमेज र आएगो असपासले गोल गरे। यसअघि नै लिग च्याम्पियन बनिसकेको बार्सिलोनाले च्याम्पियन्स