इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेड स्पेनिस क्लब एट्लेटिको मड्रिडटसँग पराजित भएको छ। नर्वेमा सम्पन्न प्रिसिजन मैत्रीपूर्ण खेलमा युनाइेड एट्लेटिकोसँग १-० गोलअन्तरले पराजित भएको हो।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा एट्लेटिकोलाई जित दिलाउन जोआओ फिलिक्सले निर्णायक गोल गरे। उनले खेलको ८६ औं मिनेटमा गोल गरेका थिए। यता म्यानचेस्टर युनाइटेडका फ्रेड इन्ज्युरी…