भारत : यूपीमा जनसंख्या नियन्त्रण गर्ने प्रस्ताव विवादित

भारतको उत्तर प्रदेश राज्यमा जनसंख्या नियन्त्रण गर्न अघि सारिएको प्रस्ताव विवादित भएको छ। राज्यको विधि आयोगले जनसंख्या नियन्त्रणसम्बन्धी प्रस्ताव प्रस्तुत गरेको थियो। मुख्यमन्त्री योगी आदित्यनाथले अल्पसंख्यक मुसलमानहरूलाई थप सिमान्तीकरण गर्न यो प्रस्ताव अघि सारिएको विश्लेषकहरूले बताएका छन्। तर, अतिवादी हिन्दु संगठन र महिला स्वास्थ्य विशेषज्ञहरू नै यो प्रस्तावविरुद्ध उभिएका हुन्। इकोनोमिक्स टाइम्सका अनुसार जनसंख्या नियन्त्रणसम्बन्धी यो प्रस्ताव पारित भए दुईभन्दा धेरै बालबच्चा जन्माउने पर

सम्बन्धित सामग्री

नेपाल–भारत अन्तर–सरकारी समितिको बैठक सम्पन्न

अनधिकृत व्यापार नियन्त्रण हेतु व्यापार, पारवहन र सहकार्यसम्बन्धी नेपाल–भारत अन्तर–सरकारी उपसमिति (आइजीएससी) को बैठक काठमाडौँमा सम्पन्न भएको छ । पुस २७ र २८ गते दुई दिनसम्म चलेको बैठकमा विभिन्न मन्त्रालय र विभागका प्रमुख प्रतिनिधि सम्मिलित नेपाली टोलीको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीले गर्नुभएको थियो । त्यस्तै काठमाडौँस्थित भारतीय राजदूतावास तथा विभिन्न …

सर्लाहीमा नियन्त्रण बाहिर तस्करी

नेपाल भारत सीमा क्षेत्रको विभिन्न ठाउँमा तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरी बलको डिएसपी खटाइएपछि सर्लाहीमा तस्करी झन् बढेको पाइएको छ।...

सीमा क्षेत्रमा शान्तिसुरक्षा कायम गर्न भारत र चीन सहमत

आफ्नो सीमा क्षेत्रमा शान्ति, सुरक्षा र स्थायित्व कायम गर्न भारत– चीन सहमत भएका छन् । भारत र चीनबीच हालै चीनको चुसुल मोल्दोमा भएको १८ औँ चरणको सैन्य वार्तामा उक्त सहमति भएको हो । भारत र चीन वास्तविक नियन्त्रण रेखा (लाइन अफ कन्ट्रोल) को पश्चिमी क्षेत्रको भूमिमा सुरक्षा र स्थायित्व कायम गर्न सहमनत भएका हुन् । […]

भारत लैजान लागिएको ८ ट्रक सुपारी नियन्त्रण

काठमाडौं । भारत लैजान लागिएको ८ ट्रक सुपारी प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार राति विराटनगर महानगरपालिका–१८ बुधनगर हुँदै भारततर्फ लैजान लागिएको ८ ट्रक सुपारी प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले नियन्त्रणमा लिएको सुपारी २ हजार ६ सय ७८ बोरा छ । ८ वटा ट्रकमा २ लाख १९ हजार ५ सय ९६ किलोग्राम सुपारी रहेको […]

चीनले लद्दाख नजिकै क्षेप्यास्त्र र रकेट तैनाथ गरेपछि भारत चिन्तित

१३ मंसिर, काठमाडौं । चीनले वास्तविक नियन्त्रण रेखा नजिकै पूर्वी लद्दाखमा आफ्नो सैन्य उपस्थिति र पूर्वाधार बढाएपछि भारत चिन्तित बनेको छ । बीबीसी हिन्दीका अनुसार दुबै मुलुकबीच हालै भएको वार्ताका क्रममा भारतले चिनियाँ सेनासँग पूर्वी लद्दाखमा भइरहेका गतिविधिबारे कुराकानी गरेको थियो । वास्तविक नियन्त्रण रेखा (एलएसी) नजिकै चीनले सडकसहित सैन्य अखडा निर्माण गरेको स्रोतलाई उदृत […]

कहिलेसम्म आमनेसामने रहन्छन् भारत र चीन ?

भारत र चीनले वास्तविक नियन्त्रण रेखामा ५० हजारभन्दा बढी सैनिकहरू आमनेसामने छन् ।  तनाव कम गर्नका लागि १३ चरणमा भएका वार्ता विफल रहे । गत बिहीवार भारत र चीनका कूटनीतिकर्मीहरूको बैठक बसेको थियो । त्यसमा सैन्य कमान्डरहरूको १४औं चरणको बैठकका लागि स्वीकृति दिइएको छ ।  दुवै देशले विवाद समाधान नहुन्जेल स्थितिलाई स्थिर राख्न सहमति जनाएका छन् । तर दुईमध्ये एक पक्ष झुके मात्र समाधान आउने हो ।  विगत १८ महिनादेखि दुवैतर्फका सैनिकहरू सीमामा खटिएका छन् । दोस्रोपटक उनीहरू जाडोको मौसममा खटिएका हुन् ।  ...

अमेरिकाले तेलको विश्वव्यापी मूल्य वृद्धि नियन्त्रण गर्न तेलको आपूर्ति बढाउने

एजेन्सी । अमेरिकाले तेलको विश्वव्यापी मूल्य वृद्धिलाई नियन्त्रण गर्ने उद्धेश्यले तेलको आपूर्ति बढाउने भएको छ । राष्ट्रपति जो बाइडेलनले आफ्नो रणनीतिक तेल भण्डारणबाट ५ करोड ब्यारेल कच्चा तेल निकालेर बढ्दो मूल्य नियन्त्रण गर्न आदेश दिएका हुन् । इन्धन खपत गर्ने मूख्य देशहरु चीन, भारत, युके, जापान र दक्षिण कोरियासंगको समन्वयमा बाइडेनले यस्तो आदेश दिनुभएको हो […]

चोरी शिकारी नियन्त्रण गर्न मचान निर्माण

कञ्चनपुर, २७ भदौ: शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चोरी शिकारी नियन्त्रण गर्न पाँच ठाउँमा थप मचान(वाच टावर) निर्माण गरिएका छन् । नेपाल–भारत सीमा क्षेत्र, चुरे क्षेत्र र वन्यजन्तुको चोरी शिकारी हुनसक्ने सम्भावित क्षेत्रमा निकुञ्ज कार्यालयले मचान निर्माण गरेको हो । चोरी शिकारी नियन्त्रण गर्न मचान निर्माण गरिएको निकुञ्ज कार्यालयका सूचना अधिकारी रविन चौधरीले बताए । “निकुञ्ज कार्यालयको […]

भारत र चीनका सैन्य कमान्डरबीच मोल्दोमा वार्ता हुने

सीमामा विवाद गरिरहेका भारत र चीनले शनिवार वार्ता गर्ने भएका छन् ।  दुवै देशका कोर्प्स कमान्डर स्तरको वार्ता वास्तविक नियन्त्रण रेखाको चीनतर्फको मोल्दो नामक स्थानमा शनिवार बिहान साढे १० बजे हुने भएको छ ।  १२औं चरणको यस वार्तामा भारत र चीनले हट स्प्रिङ्स र गोगरा हाइट्स क्षेत्रमा सेना पछि हटाउने विषयमा छलफल गर्ने भारतीय सेनाका स्रोतहरूले बताएको भनी भारतीय समाचार संस्था एएनआईले खबर दिएको छ ।

भारत र पाकिस्तानबीच एलओसीमा युद्धविरामका सबै सहमति पालन गर्ने सहमति

भारत र पाकिस्तानले बिहीवार एक संयुक्त बयान जारी गर्दै नियन्त्रण रेखा (एलओसी) तथा अन्य सेक्टरमा युद्धविरामका सबै सहमति कठोरतापूर्वक पालन गर्ने सहमति गरेका छन् ।    युद्धविरामको निर्णय बुधवार मध्यरातबाट लागू भएको छ । भारत र पाकिस्तानका डिरेक्टर जनरल्स अफ मिलिटरी अपरेसन्सको बैठकले निर्णय गरेको हो ।  उनीहरूले हटलाइन कन्ट्याक्टको संयन्त्रका विषयमा कुराकानी गरे र नियन्त्रण रेखाको परिस्थितिको समीक्षा पनि गरे ।  ‘सीमामा पारस्परिक हित तथा दिगो शान्ति प्राप्त गर्नका लागि दुई डीजीएमओले एकअर्काको केन्द्र...