भारत र चीनका सैन्य कमान्डरबीच मोल्दोमा वार्ता हुने

सीमामा विवाद गरिरहेका भारत र चीनले शनिवार वार्ता गर्ने भएका छन् ।  दुवै देशका कोर्प्स कमान्डर स्तरको वार्ता वास्तविक नियन्त्रण रेखाको चीनतर्फको मोल्दो नामक स्थानमा शनिवार बिहान साढे १० बजे हुने भएको छ ।  १२औं चरणको यस वार्तामा भारत र चीनले हट स्प्रिङ्स र गोगरा हाइट्स क्षेत्रमा सेना पछि हटाउने विषयमा छलफल गर्ने भारतीय सेनाका स्रोतहरूले बताएको भनी भारतीय समाचार संस्था एएनआईले खबर दिएको छ ।   

सम्बन्धित सामग्री

भारत र चीनबीच सीमा समस्याबारे उच्चस्तरीय सैन्य वार्ता

एजेन्सी । भारत र चीनबीच उच्चस्तरीय सैन्य वार्ता भएको छ । सीमा क्षेत्रमा देखिएको अशान्त अवस्थालाई सहज बनाउन भारत र चीनबीच उच्चस्तरीय सैन्य वार्ता भएको हाे । सीमा क्षेत्रमा भारत र चीनका सेनाबीच पटक–पटक झडप भएपछि दुवै देशका सेनाको उच्च नेतृत्वबीच वार्ता भएको अन्तर्राष्टिय सञ्चारमाध्यमहरुले जनाएका छन् । वार्तापछि संयुक्त वक्तव्य जारी गरेर दुवै देशले […]

भारत र चीनबीच उच्चस्तरीय सैन्य वार्ता, सीमा समस्या वार्ताबाटै समाधान गर्ने सहमति

सीमा क्षेत्रमा देखिएको अशान्त अवस्थालाई सहज बनाउन भारत र चीनबीच उच्चस्तरीय सैन्य वार्ता भएको छ । सीमा क्षेत्रमा भारत र चीनका सेनाबीच पटक–पटक झडप भएपछि दुवै देशका सेनाको उच्च नेतृत्वबीच वार्ता भएको बीबीसी हिन्दीले जनाएको छ । वार्तापछि संयुक्त वक्तव्य जारी गरेर दुवै देशले वार्ताबाट सबै समस्याको हल खोज्ने सहमति भएको उल्लेख गरेका छन् । सीमा क्षेत्रमा सुरक्षा र स्थायित्व कायम गर्नका लागि सैन्य र राजनीतिक तहमा वार्ता जारी राख्न दुवै देश सहमत भएको वक्तव्यमा उल्लेख छ । भारत–चीन सीमा क्षेत्र रहेको अरुणाञ्चल राज्यमा य...

भारत र पाकिस्तानबीच सोमबार नयाँदिल्लीमा वार्ता हुँदै

भारत र पाकिस्तानबीच सिन्धु जलस्रोत स्थायी आयोगको ११८औं वार्ता सोमबार नयाँदिल्लीमा हुने भएको छ। वार्तामा जलविद्युत् आयोजनामा पानीको समस्याका बारेमा छलफल हुनेछ। प्रधानमन्त्री शेहबाज शरीफले अनुमोदन गरेको पाकिस्तानको पाँच सदस्यीय प्रतिनिधिमण्डल...

भारत र पाकिस्तानबीच सोमबार वार्ता हुने

काठमाडौं– भारत र पाकिस्तानबीच सोमबार भारतको राजधानी नयाँ दिल्लीमा वार्ता हुने भएको छ । भारतीय समाचार संस्था एएनआईका अनुसार सिन्धु जलस्रोत स्थायी आयोगको ११८ औँ वार्ता सोमबार नयाँदिल्लीमा हुन लागेको हो । वार्तामा जलविद्युत् आयोजनामा पानीको समस्याबारे छलफल हुनेछ । प्रधानमन्त्री शहबाज शरीफले अनुमोदन गरेको पाकिस्तानको पाँच सदस्यीय प्रतिनिधिमण्डल नयाँदिल्ली पुग्ने तथा दुबै पक्षले सिन्धु जल […]

भारत- चीन सीमा वार्ता, ब्रेकथ्रु भएन

भारत र चीनबीच सैन्य कर्प्स कमाण्डर स्तरीय १४ औं वार्ता बुधवार १३ घण्टासम्म चले पनि कुनै ब्रेकथ्रु भएन । दुवै पक्षबीच सैन्य तथा कूटनीतिक संवादको च्यानल खुला राख्ने र पुनः...

भारत-चीन वार्ता असफल भएपछि युद्धको कालो बादल

एजेन्सी, २५ असोज । भारत र चीनबीच सीमा विवाद अन्त गर्न भएको वार्ता असफल भएको छ । दुई देशबीच सैन्य तहमा भएको वार्ता असफल भएको हो । १७ महिना अघि सैनिक मारिने गरी झडप भएपछि सीमा विवाद अन्त गर्न वार्ता चलेपनि अन्तमा असफल भएको हो । अब दुई देशले लद्दाखको हिमाली क्षेत्रमा सैनिक पछाडि नहटाउने […]

दुई महिनापछि लद्दाखमा भारत र चीनका सेनाबीच वार्ता

दुई महिनाको अन्तरालपछि भारत र चीनका सैन्य अधिकारीबीच आइतबार पुनः एक उच्चस्तरीय वार्ता भएको छ । समाचार एजेन्सी पीटीआईको रिपोर्टअनुसार लद्दाखको पूर्वी क्षेत्रमा बचेका सैनिकलाई पनि हटाउने विषयमा सो बैठकको आयोजना गरिएको हो ।स्रोतका हवाला दिँदै पीटीआईले कोर कमान्डर स्तरको वार्ताको यस १३ औँ चरण पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा (एलएसी) को चीनको हिस्सामा पर्ने मोल्दोमा आयोजना भएको जनाएको छ । आजको वार्ता बिहान करिब साढे १० बजे सुरु भएको थियो । आजको वार्तामा भारतीय दलको नेतृत्व लेहस्थित १४ कोरका कम

लद्दाख सीमा विवादबारे भारत र चीनबीच उच्चस्तरीय वार्ता हुँदै

काठमाण्डाै - लद्दाख सीमा विवादबारे भारत र चीनबीच उच्चस्तरीय वार्ता हुँदैछ । चीन र भारतबीच लद्दाखमा सीमा क्षेत्रको विवाद कायमै रहेको छ । विवाद अन्त्य गरी लद्दाखमा शान्ति स्थापनाका लागि आज दुई देशबीच उच्चस्तरीय वार्ता हुन लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दुई पक्षबीच हुन लागेको यो १३ औं वार्ता हो । पछिल्लो समय भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ समकक्षी वाङ्ग यी बीच द्धिपक्षीय वार्ता भएको थियो । भारतले लद्दाखमा तैनाथ चिनियाँ सैनिक फिर्ता गर्न चीनलाई आग्रह गर्दै आएको छ । आजको वार्तामा पनि चीनलाई सेना फिर्ताका लाग...

भारत र तालिबानबीच कतारमा वार्ता

१६, भदौ, काठमाडौं । अफगानिस्तानबाट अमेरिकी सेना पूर्ण रुपमा फिर्ता भएको केही घन्टामा नै भारत र तालिबान प्रतिनिधिबीच पहिलोपटक वार्ता भएको छ । कतारका लागि भारतीय राजदूते दीपक मित्तलले तालिबानको कतारस्थित राजनीतिक कार्यालयका प्रमुखसँग कुराकानी गरेको भारतीय विदेश मन्त्रालयले जनाएको छ । तालिबान पक्षको आग्रहमा कतारस्थित भारतीय दूतावासमा सो बैठक भएको थियो । भारतीय विदेश […]