चीनले लद्दाख नजिकै क्षेप्यास्त्र र रकेट तैनाथ गरेपछि भारत चिन्तित

१३ मंसिर, काठमाडौं । चीनले वास्तविक नियन्त्रण रेखा नजिकै पूर्वी लद्दाखमा आफ्नो सैन्य उपस्थिति र पूर्वाधार बढाएपछि भारत चिन्तित बनेको छ । बीबीसी हिन्दीका अनुसार दुबै मुलुकबीच हालै भएको वार्ताका क्रममा भारतले चिनियाँ सेनासँग पूर्वी लद्दाखमा भइरहेका गतिविधिबारे कुराकानी गरेको थियो । वास्तविक नियन्त्रण रेखा (एलएसी) नजिकै चीनले सडकसहित सैन्य अखडा निर्माण गरेको स्रोतलाई उदृत […]

सम्बन्धित सामग्री

भारतमा ५ देखि ६ वर्षभित्र हाइपरसोनिक क्षेप्यास्त्र बनाइसक्ने ब्रह्मोसको घोषणा

काठमाडौँ- रक्षा कम्पनी ब्रह्मोस एरोस्पेसले भारतमा आगामी ५ देखि ६ वर्षभित्रमा होइपरसोनिक क्षेप्यास्त्र उपलब्ध हुने दाबी गरेको छ । रुस र भारत मिलेर स्थापना गरेको ब्रह्मोस कम्पनीले आफूहरु हाइपरसोनिक क्षेप्यस्त्र निर्माण गर्न सक्षम रहेको बताउँदै ५ वा ६ वर्षभित्रमा भारतले यो हतियार पाइसक्ने जानकारी दिएको हो । ‘ब्रह्मोस एरोस्पेस हाइपरसोनिक हतियार बनाउन सक्षम छ । […]

ब्रम्होस क्षेप्यास्त्र चलाउने तालिम लिन फिलिपिन्सका सैनिक भारत आउने

काठमाडौं– ब्रम्होस क्षेप्यास्त्र प्रणाली सञ्चालनका लागि भारतले फिलिपिनो सैनिकहरूलाई तालिम दिने भएको छ । ब्रम्होस क्षेप्यास्त्र प्रणालीको सञ्चालन गर्ने तालिम लिनका लागि फिलिपिनो सैनिकहरु जुलाई–अगष्ट महिनादेखि भारत आउने छन् । गत जनवरी महिनामा दुई मुलुकबीच ब्रम्होस क्षेप्यास्त्र प्रणालीका लागि ३७ करोड ५० लाख डलर बराबरको सम्झौता भएको थियो । हाल ब्रम्होस क्षेप्यास्त्र निर्माता कम्पनी ब्रम्होस […]

भारत र पाकिस्तानलाई चीनको आग्रह : वार्ता गरेर विवाद मिलाउनुस्

१ चैत, काठमाडौं । चीनले भारत र पाकिस्तानलाई वार्तामार्फत् मिसाइल प्रहार भएपछि उत्पन्न विवाद समाधान गर्न आग्रह गरेको छ । चीनले भारतबाट भूलबस क्षेप्यास्त्र प्रहार गरिएको घटनापछि उत्पन्न विवादलाई सिधै कुराकानी गरेर समाधान गर्न आग्रह गरेको हो । भारत र पाकिस्तानबीच अन्य विवाद समेत वार्तामार्फत् समाधान हुनु पर्ने चीनको भनाइ छ । ‘हामीले सम्बन्धित मुलुकलाई […]

पाकिस्तानमा भूलवश क्षेप्यास्त्र प्रहार भयो : भारत

भारतले आफ्नो क्षेप्यास्त्र भुलवस पाकिस्तानमा प्रहार भएको जनाएको छ। गत बुधवार भारतबाट प्रहार भएको मिसाइल प्रहार पाकिस्तानमा खसेको थियो।पाकिस्तानी सेनाले भारतीय क्षेप्यास्त्र आफ्नो भूमिमा खसेको दाबी गरेको थियो। सेनाले पत्रकार सम्मेलन गरेर भारतको हरियाणा राज्यको सिरसा शहरनजिकबाट प्रक्षेपण गरिएको क्षेप्यास्त्र पाकिस्तानको पञ्जाब प्रान्तको मियाँचान्नु शहरनजिकै पाकिस्तानी वायुसेनाले भेट्टाएको जानकारी दिएको थियो।भारतको रक्षा मन्त्रालयले शुक्रवार विज्ञप्ति जारी गर्दै नियमित मर्मतका क्रममा प्राविधिक

रुसबाट आइपुग्यो एस–४०० : चीनको मिसाइल रोक्न सक्षम होला भारतको 'ब्रह्मास्त्र' ?

चीन र पाकिस्तान दुवै मोर्चामा युद्ध गर्नुपर्ने सम्भावना रहेकाले भारतले संसारका विभिन्न देशबाट हातहतियार किनिरहेको छ । त्यसैक्रममा रुससँग किनेको एस–४०० क्षेप्यास्त्र प्रणाली भारत आइपुगेको छ ।  भारतले एस–४०० यो रक्षा प्रणालीको पाँच इकाइ किन्नका लागि रुससँग सन् २०१८ को अक्टोबर महिनामा पाँच अर्ब डलरभन्दा बढीको सम्झौता गरेको थियो ।  जमीनबाट आकाशमा मार हान्ने यस प्रणालीका पाटपुर्जा कुल पाँच इकाइ (ब्याट्री) मा आपूर्ति गर्नुपर्ने हुन्छ । त्यसको पहिलो इकाइको आपूर्ति शुरू गरेको जानकारी रुसको फेडरल सर्भिस फर ...

‘ब्रह्मोस क्षेप्यास्त्र’ तैनाथ गर्ने भारतको योजनाले सीमा क्षेत्र तनावग्रस्त

एजेन्सी, २९ कात्तिक। भारत र चीनबीचको सीमा विवाद दिन प्रति दिन तनावग्रस्त बन्दै गएको छ । उक्त समयमा भारतले ‘ब्रह्मोस क्षेप्यास्त्र’ सीमामा तैनाथ गरेको छ । भारतले ब्रह्मोस क्षेप्यास्त्र सीमामा तैनाथ गरेपछि चीन उक्त विषयमा कटाक्ष गर्दे क्षेप्यास्त्र अत्याधुनिक नरहेको समेत जनाएको छ । चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले ब्रह्मोस क्षेप्यास्त्रको तैनाथीका कारण सीमाविवाद शान्तिपूर्ण […]

भारत कि चीन, कसको आणविक हतियार बढी खतरनाक ?

भारतले केही दिनअघि अग्नि–५ क्षेप्यास्त्र परीक्षण गरेपछि चीनले लगातार प्रतिक्रिया दिइरहेको छ ।  चिनियाँ सरकारी सञ्चारमाध्यमले भारतको क्षेप्यास्त्र परीक्षणका विषयमा केही दिनयता लेखिरहेको छ । कतिपय समाचारमा चीनको विनाशकारी क्षेप्यास्त्र र त्यसको दायराका विषयमा चर्चा गरिएको छ ।  भारतको अग्नि–५ क्षेप्यास्त्रको दायरा पाँच हजार किलोमिटर छ । यसले आणविक र परम्परागत दुवैथरी हतियार बोक्न सक्छ ।  उता चीनको डीएफ–१७ क्षेप्यास्त्रको दायरा १२ हजारदेखि १५ हजार किलोमिटरसम्म छ । यसलाई बेइजिङबाट प्रहार गर...

भारतद्वारा नयाँ क्षेप्यास्त्र परीक्षण

११ कात्तिक, काठमाडौं । भारतले परमाणु शक्ति सम्पन्न अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र सफलतापूर्वक परीक्षण गरेको छ । ओडिसास्थित डा.एपीजे अब्दुल कलाम टापूमा अग्नि-५ नामक अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गरिएको भारतीय समाचार माध्यमले जनाएका छन् । बुधबार परीक्षण गरिएको ब्यालेष्टिक क क्षेप्यास्त्रले ५ हजार किलोमिटर परसम्म मार हान्न सक्ने समाचारमा उल्लेख छ । भारत सरकारले एक विज्ञप्ति जारी […]

भारत : जम्मुमा ड्रोन आक्रमणपछि भेटियो क्रुड बम

भारतको जम्मुमा वायुसेनाको अड्डामा ड्रोन आक्रमणलगत्तै एउटा क्रुड बम पनि फेला परेको जम्मु कश्मीर प्रहरी प्रमुख दिलबाग सिंहले बताएका छन् । भारतीय अधिकारीहरूका अनुसार, यो आतंकवादी आक्रमण हो । ‘ड्रोनमा क्षेप्यास्त्र जडान गरेर जम्मु एयरफील्डमा दुईवटा विस्फोट गराइएको थियो । जम्मु प्रहरीले क्रुड बम पनि फेला पारेको छ । लश्कर–ए–तैयबाको आतंकवादीले यसलाई भीडभाड भएको ठाउँमा राख्न खोजेको थियो,’ सिंहले बताए ।  जम्मुस्थित भारतीय वायुसेवाको स्टेसनमा आइतवार सखारै दुईवटा विस्फोट भएका थिए । त्यसमा ...

रुस र अमेरिकासँगको सम्बन्धलाई सन्तुलनमा राख्न भारतलाई धौधौ

भारत भ्रमणका क्रममा अमेरिकाका रक्षामन्त्री लोयड अस्टिनले रुससँग क्षेप्यास्त्र प्रणाली एस–४०० खरिद नगर्नू भनी भारतलाई संकेत दिएका छन् ।  रुससँग क्षेप्यास्त्र प्रणाली किन्दा अमेरिकाले प्रतिबन्ध लगाउन सक्ने र किन्नुअघि नै भारतले सम्झौताबाट हात झिक्न पर्ने उनले संकेत गरेका हुन् ।  ‘हामी सबै साझेदार र पार्टनरहरूलाई रुसी उपकरण नकिन्नका लागि आग्रह गर्छौं । हाम्रोतर्फबाट प्रतिबन्ध हुन सक्ने स्थिति आउने गरी सामान खरिद नगर्न आग्रह गर्छौं,’ अस्टिनले एक सञ्चारकर्मीको प्रश्नको जवाफ दिने क्रममा बताए ।  तर रुसल...