सर्लाहीमा नियन्त्रण बाहिर तस्करी

नेपाल भारत सीमा क्षेत्रको विभिन्न ठाउँमा तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरी बलको डिएसपी खटाइएपछि सर्लाहीमा तस्करी झन् बढेको पाइएको छ।...

सम्बन्धित सामग्री

चोरी तस्करी नियन्त्रण गर्न सुनको कोटा बढाइएको हो : उद्योगमन्त्री

१५ असोज, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले चोरी तस्करी र अवैध कारोबार नियन्त्रणमा सघाउ पुर्‍याउन सुनको कोटा वृद्धि गरेको बताएका छन् । सोमबार मन्त्रालयमा सुनचाँदी व्यवसायीसँगको छलफलमा मन्त्री रिजालले आपूर्ति व्यवस्था सुनिश्चित भएपछि चोरी पैठारी नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको बताए । मन्त्रालयको रिफारिसमा नेपाल राष्ट्र बैंकले गत सातादेखि दैनिक […]

अपराध र तस्करी नियन्त्रण गर्छु: एसपी श्रेष्ठ

रौतहटबाट सीमा वारपार हुने तस्करी तथा जिल्लाको अपराधलाई रोक्ने प्रतिबद्धता जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले व्यक्त गरेका छन्।...

अपराध र तस्करी नियन्त्रण गर्छु: एसपी श्रेष्ठ

रौतहटबाट सीमा वारपार हुने तस्करी तथा जिल्लाको अपराधलाई रोक्ने प्रतिबद्धता जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले व्यक्त गरेका छन्।...

अर्थमन्त्री महतले भने- विमानस्थलमा तस्करी रोक्न सबै निकायबीच समन्वय चाहिन्छ

अर्थमन्त्री डा. प्रकाशशरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अवैध कारोबार र तस्करी नियन्त्रण गर्न सबै सरकारी निकायको समन्वयात्मक भूमिका आवश्यक रहेको बताएका छन् ।

रौतहटमा काठ तस्करी बढ्यो, नियन्त्रण गर्न वनकै कर्मचारी बाधक

रौतहट : जिल्लाका वनमा व्यापक रूपमा तस्करी भइरहँदा पनि नियन्त्रणका लागि प्रयास हुन सकेको छैन। जिल्लाको रामलाल वृन्दावन साझेदारी वन उपभोक्ता समिति, जंगलसहिया साझेदारी वन उपभोक्ता समिति र रंगपुर साझेदारी वन उपभोक्ता समितिको क्षेत्रमा पर्ने वनमा चोरी तस्करी भइरहेको हो।केही समयअघिसम्म टायर गाडा र ट्र्याक्टर प्रयोग गरेर काठको चोरी गर्ने समूह अहिले साइकलको प्रयोग गरी तस्करी गर्न सक्रिय रहेको छ। जिल्लाको वृन्दावन नगरपालिकामा पर्ने रामलाल वृन्दावन साझेदारी वन उपभोक्ता समितिको मातहतमा पर्ने वनबा

तस्करी नियन्त्रण गर्न खोज्दा कर्मचारीमाथि नै आक्रमण

विराटनगर भन्सार नाका र आसपासमा तस्कर नियन्त्रण गर्न पुगेका भन्सारका कर्मचारीलाई तस्कर समूहले आक्रमण गरेको छ । २३ मंसिरको राति विराटनगर–जोगबनी भन्सार नाकामा तस्करी भइरहेको सूचनाका आधारमा अनुगमन गर्न गएको टोलीलाई...

तस्करी नियन्त्रण गर्नेबारे नेपाल र भारतका अधिकारीहरुबीच छलफल

जनकपुर, साउन २२ । नेपाल भारतकाको सीमावर्ती क्षेत्रमा हुने अपराध तथा तस्करी नियन्त्रणमा थप कडाइ गर्न दुवै देशका सुरक्षा अधिकारीहरुले निर्णय गरेका छन् । शनिबार जनकपुरधाममा भएको दुई देशका सुरक्षा अधिकारीहरुको बैठकमा सीमावर्ती क्षेत्रमा हुने हत्या हिंसा, लागुऔषध कारोबार, तस्करी तथा दशगजामा रहेका जीर्ण तथा भत्केका सीमा स्तम्भहरुको पुनर्निर्माण गर्ने विषयमा छलफल भएको छ । […]

सीमामा उस्तै छ तस्करी

तस्करी नियन्त्रण गर्ने भन्दै प्रहरीले नेपाल–भारत सीमा जमुनाहमा सीसी क्यामेरा जडान गर्‍यो। सीमा क्षेत्र जमुनाहमा जडान गरिएको उक्त क्यामेरा जमुनाह प्रहरी इन्चार्जको अधिनमा छ। तस्करी न्यूनीकरण गर्ने उद्देश्यले जडान गरिएको सीसी क्यामेरा जडान गर्दा पनि सीमा क्...

तस्करी नियन्त्रणमा रुपन्देही प्रहरीको सक्रियता

चाडपर्वको आगमनसँगै रुपन्देहीमा तस्करी बढेको छ । तस्करी नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले विभिन्न प्रकारका सुरक्षा रणनीति अपनाएको देखिन्छ । तस्करीलाई सीमा क्षेत्रमा नै नियन्त्रण गर्ने पहिलो रणनीति रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । सीमा क्षेत्रबाट बजारसम्म आइपुगेको तस्करीलाई पनि बजार क्षेत्रमा खटिने सादा पोशाकका सुरक्षाकर्मीले नियन्त्रण गर्ने गरेको प्रहरीको दाबी छ । त्यसपछि प्रहरीले तस्करी सामान भण्डारण गरेर राखेका गोदाममा समेत छापा हान्ने काम गरेको जिल्ला प्रहरी कार्यालयको सूचना शाखाले जनाएको छ । त...

प्रदेश १ मा सम्भव हुँदै मानव तस्करी नियन्त्रण

विराटनगर / प्रदेश १ मा मानव तस्करीका घटना कम हुँदै गइरहेका छन् । महिला तथा बालिकालाई सीमा कटाएर अर्को मुलुक पुर्याउने गरिएका घटनालाई नियन्त्रणमा लिन सुरक्षा निकाय सफल भएका छन् । विभिन्न अध्ययन एवं अनुसन्धानबाट प्रदेशमा केही समय अघिसम्म धेरै हुने गरेका मानव तस्करी, ओसारपसार एवं बेचबिखनका घटना अहिले आएर कम भइरहेको पुष्टि हुन्छ ।... The post प्रदेश १ मा सम्भव हुँदै मानव तस्करी नियन्त्रण appeared first on Purbeli News.