एजेन्सी – स्पेनिस ला लिगामा एट्लेटिको म्याड्रिडको फराकिलो जित निकालेको छ । घरेलु मैदानमा एट्लेटिकोले सेल्टा डि भिगोलाई ४–१ को जित निकालेको हो । घरेलु मैदानमा एट्लेटिकोको जितमा एन्जल कोरेआ, रोड्रिगो डि पउल र यान्निक कारास्कोले गोल गर्दा एक गोल उपहार पाएको थियो । सेल्टाका गाब्रियल भेइगाले एक गोल फर्काए । वान्डा मेट्रोपोलिटानोमा शनिबार राति […]