एजेन्सी – रेनान लोडीको दुई गोल मद्दतमा एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा सेल्टा डि भिगोलाई पराजित गरेको छ । एट्लेटिकोले सेल्टालाई २–० ले पराजित गरेको हो । घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा शनिबार राति भएको खेलको ३६औं मिनेटमा रेनानको गोलबाट एट्लेटिकोले पहिलो हाफमा १–० को अग्रता लिन सफल भयो । उनले जियोफ्रे कोन्डोग्वियाको पासमा गोल गर्न […]