एट्लेटिको मड्रिडले सेभियालाई हरायो, शीर्ष स्थानमा ४ अंकको अग्रता

स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा एट्लेटिको मड्रिडले सेभियालाई पराजित गरेको छ। स्टेडियो वान्ड मेट्रोपोलिटानोमा भएको खेलमा घरेलु टोली मड्रिडले सेभियालाई २-० ले हराएको हो। खेलमा एट्लेटिकोलाई एञ्जेल कोरेआले अग्रता दिलाएका थिए। उनले खेलको १७ औं मिनेटमै किइरन ट्रिपरको पासमा गोल गरेका थिए। पहिलो हाफमा घरेलु टोली एक गोलले…

सम्बन्धित सामग्री

बार्सिलोनाद्वारा एट्लेटिको मड्रिड पराजित

काठमाडौं । स्पेनिस लिग फुटबलमा आइतबार राति बार्सिलोनाले एट्लेटिको मड्रिडलाई १–० ले पराजित गरेकाे छ । बार्सिलोनाको जितमा फ्रेन्च खेलाडी ओसमान डेम्बेलेले पहिलो हाफमा गरेको गोल निर्णायक बनेकाे हाे । खेलको अन्त्यतिर एट्लेटिको मड्रिडका स्टेफन साभिच र बार्सिलोनाका फेरान टोरेसले रातोकार्ड पाएपछि दुवै टोली १० खेलाडीमा समेटिएका छन्। जितसँगै बार्सिलोनाले स्पेनिस लिग फुटबलको शीर्ष स्थानमा […]

सोसिडाड शीर्ष स्थानमा, अग्रता जोगाउन नसक्दा एट्लेटिको बराबरीमा रोकियो

१२ कात्तिक, काठमाडौं । रियल सोसिडाड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । साविक विजेता एट्लेटिको मड्रिड भने लेभान्टेसँग बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा रियल सोसिडाडले सेल्टा भिगोलाई २-० ले हराएको हो । सोसिडाडको लागि अलेक्जान्डर आइज्याक र अरिट्ज एलुस्टान्डोले दोस्रो हाफमा गोल गरे । जितपछि ११ खेलबाट २४ अंक जोड्दै सोसिडाड शीर्ष स्थानमा […]

स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड एलाभेससँग पराजित

काठमाडौं, १० असोज । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड डिपोर्टिभो एलाभेससँग पराजित भएको छ । शनिबार भएको खेलमा एटलेटिको डिपोर्टिभो एलाभेससँग १–० गोल अन्तरले पराजित भएको हो । खेलको चौंथो मिनेटमा भिक्टर लागर्डियाले विजयी गोल गरेका थिए । हारसँगै एटलेटिकोले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । एटलेटिकोले ७ खेलमा १४ अंक जोड्दै दोस्रो […]

उपाधि होडमा रहेका बार्सिलोना र एट्लेटिको बराबरीमा रोकिए

काठमाडौं। बार्सिलोनासँग गोलरहित बराबरीमा रोकिए पनि एट्लेटिको मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा कायमै छ। उपाधि होडमा रहेका बार्सिलोना र एट्लेटिको बराबरीमा रोकिएपछि रियाललाई फाइदा भएको छ। रियालले आजराति चौथो स्थानको सेभियाविरुद्ध खेल्दैछ। सेभियाको पनि उपाधि सम्भावना छ। समान ३५ खेलबाट एट्लेटिकोले ७७ र बार्सिलोनाले ७५ अंक जोडेको छ। एक खेल कम खेलेको रियालको ७४ र सेभियाको ७० अंक छ।

बार्सिलोनासँग बराबरीमा रोकिएको एट्लेटिको शीर्षस्थानमा कायमै

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोना र एट्लेटिको मड्रिड शीर्षस्थानमा कायम रहेका छन्। क्याम्प नोउमा सम्पन्न खेलमा घरेलु टोली बार्सिलोना र एट्लेटिको मड्रिड गोलरहित बराबरीमा रोकिएका हुन्। यो सँगै शीर्ष स्थानमा रहेको एट्लेटिकोले २ अंकको अग्रता बनाएको छ। एट्लेटिकोले ३५ खेलबाट ७७ अंक जोडेको छ भने दोस्रो स्थानको…

स्पेनिस ला लिगाः आज बार्सिलोना र एट्लेटिको मड्रिड भिड्दै

एजेन्सी। स्पेनिस ला लिगामा आज शीर्ष स्थानको एट्लेटिको मड्रिड र बार्सिलोना तेस्रो स्थानको बार्सिलोना भिड्दैछन्। बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा हुने खेल नेपाली समयअनुसार बेलुका ८ बजेदेखि सुरु हुनेछ। बार्सिलोनाले आजको खेलमा एट्लेटिकोलाई पराजित गरे लिगको शीर्ष स्थानमा उक्लँदै आफ्नो उपाधि सम्भावनालाई बलियो बनाउनेछ। लिगको शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडको ७६ अङ्क रहेको छ।

हुयस्कालाई पराजित गर्दै शीर्ष स्थानमा उक्लियो एट्लेटिको

एजेन्सी। स्पेनिस ला लिगा फुटबलमा बिहीबार राति भएको खेलमा हुयस्कालाई २–० गोल अन्तरले पराजित गर्दै एट्लेटिको मड्रिड शीर्ष स्थानमा उक्लिएको छ।घरेलु मैदानमा एट्लेटिकोलाई जित दिलाउन एन्जल कोर्रेया र यान्निक कारास्कोले एक/एक गोल गरे। जितसँगै ३२ खेलमा ७३ अंक जोडेको एट्लेटिकोले रियल मड्रिडलाई ३ अंकले पछि पार्दै लिगको शीर्ष स्थानमा उक्लिएको हो।लिगमा २७ अंक जोडेको हुयस्का १८ औं स्थानमा रहेको छ।

लिग लिडर एट्लेटिको लेभान्टेसँग पराजित, रियल अंकदुरी कम गर्दै

काठमाडौं । स्पानिस ला लिगाको शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिड लेभान्टेसँग पराजित भएको छ । शनिवार घरेलु मैदानमै भएको खेलमा एट्लेटिको लेभान्टेसँग २-० ले पराजित भएको हो । लेभान्टेल खेलको दुवै हाफमा एक एक गोल गरेको थियो । खेलको ३०औं मिनेटमा जोस लुइस मोरालेसले गोल गर्दै लेभान्टेलाई अग्रता दिलाएको थियो । इन्जुरी टाइममा जोर्ग डे प्रुटवसले […]

तेस्रो श्रेणीको क्लबसँग पराजित हुँदै एट्लेटिको मड्रिड कोपा डेल रेबाट बाहिरियो

२३ पुस, काठमाडौं । स्पानिस ला लिगामा शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिड कोपा डेल रेबाट बाहिरिएको छ । गएराति भएको दोस्रो चरणको खेलमा तेस्रो श्रेणीको युडी कोर्नेलासँग १-० को अप्रत्यासित हार व्यहोर्दै एट्लेटिको प्रतियोगिताबाट बाहिरिएको हो । घरेलु मैदान कोर्नेलालाई जिताउन एड्रिएन जिमिनेजले निर्णायक गोल गरे । उनले खेलको सातौं मिनेटमा गरेको गोल नै कोर्नेलालाई जिताउन […]

सुआरेजको निर्णायक गोलमा एट्लेटिको शीर्ष स्थानमा फर्कियो

काठमाडौं । लुइस सुआरेजले खेलको अन्तिम समयमा निर्णायक गोल गरेपछि अलेभजलाई पराजित गर्दै एट्लेटिको मड्रिड स्पानिस ला लिगाको शीर्ष स्थानको उक्लेको छ । अलाभेजलाई २-१ ले पराजित गर्दै एट्लेटिको २४ घण्टा नबित्दै एट्लेटिको शहरी प्रतिद्वन्दी रियललाई पछि पार्दै शीर्ष स्थानमा फर्किएको हो । ४१औं मिनेटमा मार्कोस लरेन्टेले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । ६३औं […]