लिभरपुलको शतप्रतिशत जित, एट्लेटिको नकआउटमा

काठमाडौं : च्याम्पियन्स लिग फुटबलमा समूहचरणको अन्तिम खेलमा लिभरपुलले आफ्नो निरन्तर जितयात्रा जारी राख्दै समुह चरण अन्त गर्दा समुह बि कै अर्को खेलमा एट्लेटिको म्याड्रिडले नकआउटमा स्थान बनायो। निर्णायक खेलमा एट्लेटिकोले पोर्टोलाई ३-१ ले पाखा लगायो। समुहमा अपराजित रहने क्रममा लिभरपुलले भने एसि मिलानलाई २-१ ले हरायो।सबै  ६ खेल जितेसँगै लिभरपुल च्याम्पियन्स लिगको समूह चरणका सबै खेल जित्ने पहिलो इंग्लिस क्लब बनेको छ। इटालीमा प्रशिक्षक जर्गेन क्लोपले ८ खेलाडी परिवर्तन गरेका थिए। यसअघिनै

सम्बन्धित सामग्री

रियलले ३४ वर्षपछि निकाल्यो लगातार ६ खेलमा जित

काठमाडौं : स्पेनिस ला-लिगा फुटबलमा रियल म्याड्रिडले कीर्तिमानी छैटौं जित हात पारेको छ। स्पेनिस ला-लिगामा कार्लोस एनसेलोटीको रियलले ३४ वर्षपछि ला-लिगामा लगातार सुरुवाती ६ खेलमा जित हासिल गरेको हो।आइतबार राति भएको लिगको छैटौं खेलमा रियल म्याड्रिडले एट्लेटिको म्याड्रिडलाई २-१ ले पराजित गर्दै शतप्रतिशत नतिजा निकालेको थियो।रियलले एट्लेटिकोविरुद्व पहिलो हाफमा गरेको दुई गोल नै निर्णायक बन्यो। खेलको १८ औ मिनेटमा रोड्रिगोले रियललाई अग्रता दिलाएका थिए। उनले जारी सिजन ५ खेलमा ३ गोल गरिसकेका छन्।३६ औ मिनेटम

रियलको लगातार छैटौँ खेलमा जित

स्पेनिस ला-लिगा फुटबलमा रियल म्याड्रिडले लगातार छैटौँ खेलमा जित निकालेको छ । आईतबार राति भएको खेलमा रियलले एट्लेटिको म्याड्रिडलाई २-१ ले पराजित गर्दै लिगमा शतप्रतिशत नतिजा निकालेको हो । रियलले एट्लेटिकोविरुद्व पहिलो हाफमा गरेको दुई गोलनै निर्णायक बन्यो । खेलको १८ औँ मिनेटमा रोड्रिगोले रियललाई अग्रता दिलाएका थिए । उनले जारी सिजन ५ खेलमा ३ […]

म्याड्रिड डर्बीमा एट्लेटिकोमाथि रियलको जित, शतप्रतिशत विजय यात्रा कायमै

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा आइतबार राति रियल म्याड्रिडले एट्लेटिको म्याड्रिडलाई २-१ गोलले हराएको छ । एट्लेटिकोको मैदानमा भएको खेलमा रियलका रोड्रिगो र फेडेरिको भाल्भर्डले गोल गरे । रोड्रिगोले १८ र भाल्भर्डले ३६ औं मिनेटमा गोल गरेका थिए । ८३औं मिनेटमा एट्लेटिकोले गोल गरेपनि खेलमा फर्कन सकेन । रियल म्याड्रिडले यो सिजन घरेलु लिगका […]

लिभरपुलको शतप्रतिशत जित, पोर्टोलाई हराउँदै एट्लेटिको मड्रिड अन्तिम १६ मा

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा इङग्लिस क्लब लिभरपुलले इटालियन क्लब एसी मिलानमाथि जित निकालेको छ। सन सिरोमा सम्पन्न खेलमा लिभरपुलले घरेलु टोलीमाथि २-१ गोलअन्तरले जित निकालेको हो। फिकायो टोमरीको गोलमा २८ औं मिनेटमा मिलानले खेलमा अग्रता बनाएको थियो। तर ३६ औं मिनेटमा लिभरपुलका मोहम्मद सलाहले गोल फर्काउँदा पहिलो…

एट्लेटिको मड्रिड अन्तिम १६ मा, लिभरपुल र अयाक्सको शतप्रतिशत जित

२२ मंसिर, काठमाडौं ।  स्पानिस क्लब एट्लेटिको मड्रिड युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । समूह ‘बी’ अन्तर्गत गएराति भएको खेलमा पोर्चुगिज क्लब पोर्टोलाई ३-१ ले पराजित गर्दै एट्लेटिको समूह उपविजेताको रुपमा नकआउट चरणमा पुगेको हो । एट्लेटिकोका लागि एन्ट्रोनी ग्रीजमन, एन्जल कोरेअ र रोड्रिगो डे पउलले गोल गरे । पोर्टोका ओलिभिएराले […]

लिभरपुलको शतप्रतिशत जित, मिलानसँग एट्लेटिको पराजित

काठमाडौं । इंग्लिस क्लब लिभरपुलले युरोपियन च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई कायम राख्दै पोर्टोलाई २-० ले पराजित गरेको छ । समूह बी अन्तर्गत बुधबार राति  घरेलु मैदानमा भएको खेलमा लिभरपुलका लागि थियागो अलकान्टरा र मोहम्मद सालाहले गोल गरे । लगातार पाँच खेल जितेको लिभरपुल १५अंक सहित शीर्ष स्थानमा छ । पोर्टो पाँच खेलबाट पाँच अंकसहित दोस्रो स्थानमा […]

लिभरपुल अपराजित रहँदा एट्लेटीको एसिमिलानसँग पराजित

काठमाडौं : लिभरपुलले च्याम्पियन्स लिगमा आफ्नो शतप्रतिशत नतिजा जारी राखेको छ।प्रभावशाली प्रदर्शन कायम राख्ने क्रममा लिभरपुलले पोर्टोलाई पराजित गर्‍यो। समुह 'बि' मा शतप्रतिशत जितको रेकर्ड कायमै राख्दै लिभरपुल शिर्ष स्थानमा रहेर नकआउटमा छनोट हुन सफल रह्यो। समूहकै अर्को खेलमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिड भने एसिमिलानसँग पराजित हुँदै समुहको अन्तिम स्थानमा पुग्यो।लिभरपुले यसअघि नै लगातार चार जितसहित नकआउटमा स्थान बनाइसकेको थियो। उसले पोर्चुगिज क्लबमाथि जित निकाल्दै च्याम्पियन्स लिगमा आ

स्पेनिस ला लिगा : फातीको पुनरागमनसँगै एमबाप्पे भित्रिने चर्चा

स्पेनिस ला लिगामा दोस्रो राउन्डको खेल समाप्ति सँगै क्लबहरु तेस्रो राउन्डको तयारीमा ब्यस्त छन् । पहिलो र दोस्रो राउन्डमा बलिया क्लबहरुले नै बर्चस्व जमाए । साविक विजेता एट्लेटिको म्याड्रिड र सेभियाले शतप्रतिशत जित आत्मसाथ गरे । उपाधिको दावेदार बार्सिलोना, रियल म्याड्रिड र भ्यालेन्सियाले पनि अपराजित यात्रा कायम राखेका छन् । सेभिया र एट्लेटिको लगातार दुई जित निकाल्दै तालिकाको शीर्षस्थानमा छ । सेभिया र एट्लेटिकोको समान ६ अंक छ । तर सेभियाले गोल अन्तरका आधारमा एट्लेटिकोलाई पछि पारेको छ । एक जित र एक बराबरी नतिजा निकालेको बार्स...