लिभरपुल विजयी, एट्लेटिको बराबरीमा रोकियो

३१ भदौ, काठमाडौं । इंग्लिस क्लब लिभरपुलले यूईएफए च्याम्पियन्स लिगमा विजयी सुरुआत गर्दा स्पानिस क्लब एट्लेटिको मड्रिड बराबरीमा रोकिएको छ । लिभरपुलले इटालियन क्लब एसी मिलानलाई ३-२ ले हरायो । एट्लेटिको भने पोर्चुगिज क्लब पोर्टोसँग गोलरहित बराबरीमा रोकियो । घरेलु मैदानमा लिभरपुलका लागि मोहम्मद सालाह र जोर्डन हेन्डरसनले एक एक गोल गरे । एसी मिलानका […]