स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा एट्लेटिको मड्रिडले ग्रानडामाथि जित निकालेको छ। लस कार्मेनेस स्टेडियममा सम्पन्न खेलमा एट्लेटिकोले घरेलु टोली ग्रानडामाथि २-१ गोलअन्तरले जित निकालेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा मार्कोस लोरेन्टेले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए। उनले खेलको ६३ औं मिनेटमा बनाएको अग्रता धेरैबेर भने…