एजेन्सी – स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले युइएफए च्याम्पियन्स लिगको समूह चरणको दोस्रो खेलमा हार बेहोरेको छ । एट्लेटिको जर्मन क्लब बायर लिभरकुसनसँग उसकै मैदानमा २–० ले पराजित भएको हो । बेएरिना लिभरकुसनमा मंगलबार राति भएको खेलमा घरेलु टोलीको जितमा रोबर्ट एन्डरिच र मोउसा डियावीले गोल गरे । दुवै गोलको खेलको अन्त्यतिर चार मिनेटको अन्तरमा भएको […]