रेन्जर्ससँग बराबरी खेल्दै बाहिरियो डर्टमन्ड

काठमाडौं : युरोपा लिग फुटबलमा जर्मन जाइन्ट बुरुसिया डर्टमन्ड  प्रि-क्वाटरफाइनलमा पुग्न असफल भएको छ। बिहिबार राति भएको खेलमा स्कटिश क्लब रेन्जर्ससँग पराजित हुँदै डर्टमन्ड युरोपा लिगबाट बाहिरिएको हो।दोस्रो लेगमा रेन्जर्ससँग डर्टमन्डले २-२ गोलको बराबरी खेले पनि समग्रमा ६-४ ले पराजित हुँदै डर्टमुन्ड प्रतियोगिताबाट बाहिरियो। दुई लेगमा गरि १० गोल भएको खेलमा रेन्जर्सले कठिन सफलता हासिल गर्‍यो।पहिलो हाफमा १ गोलले पछि परेको अवस्था उल्टाउँदै २-१ को अग्रता बनाएपनि डर्टमन्डले दोस्रो हाफमा अग्र

सम्बन्धित सामग्री

वार्यन विजयी हुँदा डर्टमन्ड पराजित

काठमाडौं :  जर्मन बुन्डेस लिगामा शीर्ष स्थानको वार्यन म्युनिखले फ्रिवर्गमाथि ४–१ को जित निकाल्दा दोस्रो स्थानको बौरुसिया डर्टमन्ड भने आरबि लेइपजिङसँग ४–१ ले पराजित भएको छ। डर्डमुन्डको पराजयसँगै २८ खेलको समाप्तिमा वार्यनले ९ अंकको अग्रता बनाउँदै उपाधि होड बलियो बनाएको छ। फ्रिवर्गको मैदानमा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफमा भने सबै पाँच गोल संभव भएको थियो। वार्यनले लियोन गोरेट्काको ५८ औं मिनेटको गोलमा अग्रता बनाएको खेलमा निल पिटर्सनले ६३ औं मिने

बार्सिलोना बराबरीमा रोकियो, डर्टमन्ड पराजित

काठमाडौं । फेरान टोरेसले पेनाल्टीमा गोल गरेपछि बार्सिलोनाले बिहीबार राति युरोपा लिग फुटबलमा अन्तिम–३२ को पहिलो लेगमा इटालियन क्बल नापोलीसँग १–१ को बराबरी खेलेको छ । बार्सिलोनाले झन्डै १८ वर्षपछि पहिलोपटक युरोपा लिग खेलेको हो । स्पेनिस महारथी बार्सिलोना घरेलु मैदानमा २९औँ मिनेटमै १–० ले पछि परेको थियो । नापोलीले पियोट...

बोरुसियाको जीतमा हालन्डको दुई गोल, दुई एसिस्ट

अर्लिङ ब्राउट हालन्डले दुई गोल गर्नुका साथै दुईवटा गोलको अवसर सिर्जना गर्दा बोरुसिया डर्टमन्टले एइन्ट्राक्ट फ्राङ्कफर्टविरुद्ध शानदार जीत हासिल गर्न सफल भएको छ । शनिबार राति भएको खेलमा डर्टमन्ड ५–२ गोलले विजयी भएको हो ।खेलको २३ औँ मिनेटमा हालन्डले मोर्को रिउसका लागि गोलको अवसर सिर्जना गरे । बुन्डेस लिगामा रिउसको क्लबका लागि यो १ सयौँ गोल थियो । तर, लगत्तै फेलिक्स पासल्याकले आत्मघाती गोल गरेपछि खेल बराबरी भयो ।त्यसको ५ मिनेट पछि नै हालन्डको पासमा गोल गर्दै थ्रोगान हजार्डले पुनः डर्टमन्

औबामेयाङबिनाको डर्टमन्ड फिका

घरेलु मैदानमा आइतबार पिइरे–इमेरिक औबमेयाङबिना खेलेको बोरुसिया डर्टमन्डले उल्फसबर्गसँग गोलरहित बराबरी खेलेपछि बुन्डेसलिगाको दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ।