खेल हारेपछि चेल्सीद्वारा प्रशिक्षक बर्खास्त

लण्डन : चेल्सीले आफ्ना मुख्य प्रशिक्षक थोमस टुचेललाई बर्खास्त गरेको छ। मंगलबार राति जारी सिजनको पहिलो च्याम्पियन्स लिग खेलमा क्रोएसियन क्लब डाइनामो जाग्रेबसँग १-० ले पराजित भएपछि टुचेल बर्खास्तीमा परेका हुन्।४९ वर्षीय टुचेलले लाम्पार्डलाई विस्थापित गर्दै २६ जनवरी २०२१ मा क्लबको कमाण्ड समालेका थिए। त्यसअघि बोरुसिया डर्टमन्ड र पिएसजीको टिम समालेका उनले पहिलो सिजनमा क्लबलाई महत्त्वपूर्ण उपाधि समेत दिलाएका थिए। चेल्सीसँग टुचेलको २०२४ सम्मको सम्झौता रहेको थियो।

सम्बन्धित सामग्री

पोल्याण्डका प्रशिक्षक फर्नान्डो सान्तोस बर्खास्त

२८ भदौ, काठमाडौं । पोल्याण्डले एक वर्ष नबित्दै फुटबल टिमका प्रशिक्षक फर्नान्डो सान्तोसलाई बर्खास्त गरेको छ । युरोकप छनोटमा कमजोर प्रदर्शनपछि पोल्याण्डले प्रशिक्षक सान्तोसलाई बर्खास्त गरेको हो । सान्तोषको प्रशिक्षणमा पोल्याण्डले ६ खेल मात्र खेलेको छ । आइतबार पोल्याण्ड युरो २०२४ को छनोटमा अल्बानियासँग २–० ले पराजित बनेको थियो । सान्तोसको प्रशिक्षणमा भएको पछिल्ला ५ […]

जर्मन प्रशिक्षक फ्लिक बर्खास्त

२४ भदौ, काठमाडौं । जर्मनीका फुटबल प्रशिक्षक हान्सी फ्लिक बर्खात भएका छन् । शनिबार राति भएको खेलमा जापानसँग ४–१ ले पराजित भएपछि जर्मन फुटबल एशोसिएसनले ५८ वर्षीय प्रशिक्षक फ्लिकलाई बर्खास्त गरेको हो । जर्मनीले अर्को वर्ष युरोपियन च्याम्पियनसिप आयोजना गर्दैछ । तर उसले पछिल्लो ५ मध्ये चार खेल हारेको छ । अगष्ट २०२१ मा जोचिम […]

लेस्टर रेलिगेशन जोनमा झरेपछि प्रशिक्षक बर्खास्त

इंग्लिस प्रिमियर लिग क्लब लेस्टर सिटीले मुख्य प्रशिक्षक ब्रेन्डन रोजर्सलाई बर्खास्त गरेको छ। पछिल्ला ६ प्रिमियर लिग खेल मध्ये ५ खेलमा पराजित हुँदै रेलिगेशन जोनमा झरेपछि लेस्टरले प्रशिक्षक रोजर्सलाई बर्खास्त गरेको हो। पछिल्लो पटक लेस्टरले फेब्रुअरी ११ मा टोटेनह्यामलाई पराजित गरेयता जित निकाल्न सकेको छैन्। शनिबार भएको खेलमा क्रिश्टल प्यालेसँग २-१ ले पराजित भएपछि लेस्टर […]

फुलहमसँग पराजित भएलगत्तै एस्टन भिल्लाका मुख्य प्रशिक्षक जेरार्ड बर्खास्त

इंग्लिस प्रिमियर लिग क्लब एस्टन भिल्लाले मुख्य प्रशिक्षक स्टेफन जेरार्डलाई बर्खास्त गरेको छ । प्रिमियर लिग फुटबलमा राति फुलहमसँग भएको खेलमा ३–० गोलले पराजित भएपछि एस्टनले जेरार्डलाई बर्खास्त गरेको हो । जेरार्ड ११ महिनामै बर्खास्तमा परे । जेरार्डको नेतृत्वमा एस्टनले ४० खेल खेल्दा १३ वटामा जित निकालेको थियो । लिभरपुलका पूर्व कप्तान जेरार्ड रेन्जर्सको तीन वर्षको कार्यकाल सकाएर एस्टन आएका थिए । राति भएको खेलको पहिलो हाफमा एक गोल र दोस्रो हाफमा एक गोल गरेको फुलहमले एक गोल आत्मघाती उपहार पाएको थियो । खेलको दोस्रो ह...

एस्टन भिल्लाका प्रशिक्षक स्टेभेन जेरार्ड बर्खास्त

काठमाडौं : एस्टन भिल्लाले प्रशिक्षक स्टेभेन जेरार्डलाई बर्खास्त गरेको छ। गएराति सम्पन्न खेलमा फुलह्यामसँग ३–० ले पराजित भएपछि क्लबले प्रशिक्षक जेरार्डलाई बर्खास्त गरेको हो।एस्टन भिल्लाले यस सिजनमा खेलेका ११ खेलमा केवल २ खेल जितेको छ भने ६ खेलमा हार बेहोरेको छ। प्रिमियर लिगमा एस्टन भिल्ला ११ खेलमा ९ अंकसहित लिगमा १७औं स्थानमा रहेको छ। रेन्जर्स क्लबबाट २०२१ को नोभेम्बर ११ मा एस्टन भिल्ला आएका जेरार्डले ४० खेलमा क्लबको नेतृत्व गरेका थिए।  जसमा उनले केवल १३ खेलमा जित दिलाएका छन्

पीएसजीका प्रशिक्षक पोचेटिनो बर्खास्त

फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मन (पीएसजी) ले मुख्य प्रशिक्षक माउरिसियो पोचेटिनो १८ महिनामै बर्खास्त गरेको छ । पीएसजीले मंगलबार ५० वर्षीय अर्जेन्टिनी प्रशिक्षक पोचेटिनोलाई बर्खास्त गरेको जनाएको हो ।पोचेटिनो सन् २०२१ को जनवरीमा पीएसजीको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । पोचेटिनो प्रशिक्षणमा पीएसजीले सन् २०२० को ट्रफी डेस च्याम्पियन्स,  २०२०–२१ को कप डे फ्रान्स र फ्रेन्च लिग वानको उपाधि जितेको थियो ।पोचेटिनोको १८ महिने कार्यकालमा पीएसजीले ८४ खेल खेलेको थियो । यूईएफए च

वाट्फोर्डका प्रशिक्षक रानिएरी बर्खास्त

एजेन्सी – इंग्लिस प्रिमियर लिग क्लब वाट्फोर्डले आफ्नो मुख्य प्रशिक्षक क्लाउडियो रानिएरीलाई बर्खास्त गरेको छ । लगातारको खराव प्रदर्शनपछि वाट्फोर्डले मुख्य प्रशिक्षक रानिएरीलाई सोमबार बर्खास्त गरेको हो । ७० वर्षीय इटालियन रानिएरी क्लबको मुख्य प्रशिक्षक बनेको चार महिनामै बर्खास्तीमा परेका हुन् । उनको प्रशिक्षणमा वाट्फोर्डले १४ खेल खेल्दा ११ हार, २ खेलमा मात्रै सफलता हात […]

चार महिनामै बर्खास्त भए वाट्फोर्डका प्रशिक्षक रानिएरी

इंग्लिस प्रिमियर लिग क्लब वाट्फोर्डले प्रशिक्षक क्लाउडिओ रानिएरीलाई बर्खास्त गरेको छ। नियुक्त भएको चार महिना नबित्दै वाट्फोर्डले रानिएरीलाई बर्खास्त गरेको हो। उनको प्रशिक्षणमा वाट्फोर्डले १४ खेल खेल्यो । ७० वर्षका इटालियन रानिएरीलाई गएको अक्टोबर ४ मा प्रशिक्षकमा नियुक्त गरेको थियो । प्रिमियर लिगमा उनको प्रशिक्षणमा खेलेका १३ खेलबाट वाट्फोर्डले मात्रै सात अंक जोड्न सक्यो । […]

म्यानचेष्टर युनाइटेडका प्रशिक्षक सोल्सगेयर बर्खास्त

काठमाडौं । म्यानचेष्टर युनाइटेडले प्रशिक्षक ओले गनर सोल्सगेयरलाई बर्खास्त गरेको छ । आइतबार वाटफोर्डसँग ४–० को लज्जास्पद हार व्यहोरेपछि युनाइटेडले सोल्सगेयरलेलाई हटाएको हो । यो हारसँगै युनाइटेड प्रिमियर लिगमा लिडर चेल्सीभन्दा १२ अंक पछाडि परेको छ । खराब लयमा रहेको युनाइटेडले लिगमा पछिल्लो सातमध्ये एक खेल जितेको छ भने लिभरपुलसँग ५–० र म्यानचेष्टर सिटीसँग २–० […]

टोटेनहमका प्रशिक्षक सान्टो बर्खास्त

एजेन्सी –टोटेनहमले नुनो इस्पिर्टो सान्टोलाई मुख्य प्रशिक्षकबाट बर्खास्त गरेको छ । म्यानचेस्टर युनाइटेडसँगको खेल शनिबार ३–० ले गुमाएपछि क्लबले सान्टोलाई बर्खास्त गरेको हो । उनले चार महिना अघि टोलीको नेतृत्व सम्हालेका थिए । प्रिमियर लिगमा पछिल्ला ७ खेलमा टोटेनहमले ५ खेल गुमाएको थियो । अंक तालिकाको आठौं स्थानमा रहेको टोटेनहमको शीर्षस्थानको चेल्सीको भन्दा १० अंक […]