घरेलु मैदानमा डर्टमन्डको हार

काठमाडौं । जर्मन बुन्डेस लिगा फुटबलमा बोरोसिया डर्टमन्ड पराजित भएको छ । आइतबार भएको खेलमा डर्टमन्ड एफसी

सम्बन्धित सामग्री

घरेलु मैदानमा मोन्टीको प्रशिक्षणमा नेपालको पहिलो हार

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले मुख्य प्रशिक्षक मोन्टी देशाईको प्रशिक्षणमा घरेलु मैदानमा पहिलो अन्तर्राष्ट्रिय खेल हारेको छ । मोन्टी गत माघमा नेपालको मुख्य प्रशिक्षक बनेर आएका थिए । उनको प्रशिक्षणमा नेपालले फागुनमा आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा नामिबिया र स्कटल्यान्डसँग खेलेको थियो । टियुमा नेपालले उक्त चार खेल नै जितेको थियो । त्यसपछि नेपाली […] The post घरेलु मैदानमा मोन्टीको प्रशिक्षणमा नेपालको पहिलो हार first appeared on हाम्रो खेलकुद.

घरेलु मैदानमा इंग्ल्याण्डको लज्जास्पद हार

यूईएफए नेसन्स लिगमा इंग्ल्याण्ड हंगेरीसँग आफ्नै घरेलु मैदानमा पराजित भएको छ । मंगलबार राति भएको खेलमा इंग्ल्याण्डले ४-० को लज्जास्पद हार बेहोरेको हो । सन् १९२८ पछि घरेलु मैदानमा सबैभन्दा खराब नतिजा निकाल्दै इंग्ल्याण्ड समूहको पुछारमा पुगेको छ ।इंग्ल्याण्ड सन् २०१४ पछि पहिलोपटक लगातार ४ खेलमा जीतविहीन रहेको छ । खेलको सुरुवातमा नै रोलाल्ड सालाईले हंगेरीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ७० औँ मिनेटमा उनले अग्रता दोब्बर बनाए ।१० मिनेटपछि ज्सोल्ट नेगीले हंगेरीका लागि अर्को गोल थपे । लगत्तै जोन स्

घरेलु मैदानमा बार्सिलोनाको लगातार तेस्रो हार

१२ वैशाख, काठमाडौं । स्पानिस ला लिगामा रायो भालेकानोसँग अप्रत्यासित रुपमा पराजित भएपछि बार्सिलोनाले पहिलो पटक एकै सिजन घरेलु मैदानमा लगातार तेस्रो हार बेहोरेको छ । ला लिगामा आइतबार राति भएको खेलमा बार्सिलोना रायो भालेकानसोसँग १-० ले पराजित भयो । अल्भारो गार्सियाले खेलको सातौ मिनेटमा गरेको गोल नै राभोको जितमा निर्णायक बन्यो । घरेलु मैदानमा […]

बार्सिलोना घरेलु मैदानमा पराजित

स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोना  घरेलु मैदान नोउ क्याम्पमा रायो भायोकानोसँग १-० अन्तरले पराजित भएको छ ।  भ्रमणकारी टोलीका अल्भारो गार्सिया खेलको सातौँ मिनेटमा गरेको गोल नै निर्णायक बन्दा जाभी होर्नाण्डेजको बार्सिलोना घरेलु मैदानमा हार बेहोर्न बाध्य भएकाे हाे । बार्सिलोनाको हारसँगै शीर्ष स्थानको रियल मड्रिडलाई फाइदा भएको छ । उसलाई अब एक अंक भए ३५औँ पटक स्पेनिस ला लिगाको उपाधि जित्नेछ । हारसँगै बार्सिलोना ३३ खेलबाट ६३ अंकसहित दोस्रो स्थानमा छ । समान अ

घरेलु मैदानमा डर्टमण्डको हार

जर्मन बुण्डेस लिगामा बोरुसिया डर्टमण्डले घरेलु मैदानमा हार बेहोरेको छ । शनिबार राति भएको खेलमा डर्टमण्ड आरबी लाइपजिगसँग ४–१ गोल अन्तचरले पराजित भएको हो । डर्टमण्डको घरेलु मैदानमा लाइपजिगलाई जित दिलाउन कोनरार्ड लाइमेरले दुई गोल गरे । त्यस्तै क्रिस्टोफेर कुन्कु र डानी ओल्मोले एक–एक गोल गरे । उता डर्टमण्डका लागि डेनिएल मालेनले एक गोल फर्काए । खेलको २१औँ मिनेटमा लाइमेरले गोल गर्दै लाइपजिगलाई अग्रता दिलाए । ३०औँ मिनेटमा लाइमेरले व्यक्तिगत दोस्रो गोल गर्दै लाइपजिगको अग्रता द

घरेलु मैदानमा चेल्सीकाे लज्जास्पद हार

काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले लज्जास्पद हार ब्यहोरेको छ।  गएराति भएको खेलमा खेलमा चेल्सीलाई ब्रेन्टफोर्डले ४–१ गोल अन्तरले हराएको हो।घरेलु मैदानमा सुरुवाती एक गोलको अग्रता जोगाउन नसक्दा चेल्सी पराजित भएको हो। यस जितसँगै ब्रेन्टफोर्ड ३३ अंक जोडेर १४ औं स्थानमा रहेको छ। चेल्सी ५९ अंक जोडेर तेस्रो स्थानमा छ। यस्तै गएराति नै भएका खेलमा म्यानचेस्टर सिटीले बर्नलीलाई २–० ले हरायो। सिटी ७२ अंकका साथ शीर्ष स्थानमा कायमै छ। यस्तै लिभरपुलले वार्टफोडलाई २–

घरेलु मैदानमा युनाइटेडको हार

वुल्भ्सले युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमा जित निकाल्दाराल्फले प्रशिक्षकका रूपमा आफ्नो अपराजित यात्रामा पूर्णविराम लगाउन पुगे। आफ्नो घरेलु मैदानमा वुल्भ्ससँग ४२ वर्षपछि हार बेहोरे पनि युनाइटेड लिगअन्तर्गत अंकतालिकाको सातौं स्थानमा छ।...

घरेलु मैदानमा बार्सिलोना र एट्लेटिकोको हार

एजेन्सी – शीर्षस्थानमा रहेको रियल म्याड्रिडले जित हात पार्दा बार्सिलोना र एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा हार बेहोरेको छ । दुवै टोलीले घरेलु मैदानमा पराजय भोगेको हो । बार्सिलोना घरेलु मैदानमा रियल बेटिससँग १–० ले स्तब्ध बनेको हो । नोउ क्याम्पमा बार्सिलोनालाई स्तब्ध पार्न जुआनमीले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ७९औं […]

घरेलु मैदानमा सिटी र टोटनह्याम विजयी

काठमाडौं : इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी र टोटनह्यामले आ-आफ्नो घरेलु मैदानमा भएको खेलमा जित निकालेका छन्। जितसँगै सिटी लिभरपुललाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको छ। टोटनह्यामले भने लगातार दुई हार पछि पहिलो जित निकाल्यो।आइतबार भएको खेलमा एभर्टनलाई ३-० ले पराजित गर्दै सिटीले शीर्षस्थानको चेल्सीसँगको अंक दुरी छोट्याएको छ। त्यस्तै आइतबारनै भएको अर्को खेलमा टोटनह्यम हट्सपरले घरेलु मैदानमा लिड्स युनाइटेडमाथि २-१ को जित निकाल्दै लिगमा छैटौं जित निकाल्यो।सिटीलाई घरेलु मैदान इतिहाद स्ट

घरेलु मैदानमा मिलानसँग युभेन्टसको लज्जास्पद हार

काठमाडाैं : घरेलु मैदानमा एसी मिलानसँग युभेन्टसले लज्जास्पद हार बेहोरेको छ।सिरिए अन्तर्गत आफ्नो ३५ औं खेलमा युभेन्टसले मिलानसँग ३-० ले स्तब्ध भयो। सोमबार बिहान भएको खेलमा पराजित भएसँगै युभेन्टसको आगामी च्याम्पियन्स लिग यात्रासमेत कठिन बनेको छ। हारपछि ऊ पाँचाैं स्थानमा खुम्चिन बाध्य भयो। उपाधि टुंगो लागिसकेको लिगमा युभेन्टस शीर्ष चारमा अटाउन संघर्षरत छ। पहिलो हाफको अन्तिममा मिलानले गोलको खाता खोलेको थियो। ब्राहिम डियाजले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए। मिलानसा